2026-09-28 11:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

मंचका अध्यक्ष लिङदेनद्धारा कार्यक्रतालाई प्रशिक्षण

अमृत बास्तोला/माघ ७, तेह्रथुम । समसामयिक राजनीतिक स्थितीको बारेमा आठराई संक्रान्तिबजारमा शुक्रबार संघिय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद्ध संघिय लिम्बुवान मंचको कार्यक्रम सम्पन्न भएको छ । 

आठराई क्षेत्रका अगुवा कार्यक्रताहरु सहभागी कार्यक्रममा मंचका केन्द्रिय अध्यक्ष कुमार लिङदेन (मिराक)ले कार्यक्रर्ताहरुलाई प्रशिक्षण गर्नु भएको छ । कार्यक्रममा संघियता, लिम्बुवान, पाटीको भावी कार्यदिशा, सिद्धान्त, संघिय गठबन्धको केन्द्रिय आन्दोलन लगायतको विषयमा अध्यक्ष लिङदेनले अगुवा कार्यक्रताहरुलाई प्रशिक्षण गराउनु भएको संघिय लोकतान्त्रिक राष्ट्रिय मंचका केन्द्रिय सदस्य सेसेहाङ चोङवाङले जानकारी दिनु भयो । 

कार्यक्रममा  संघिय लिम्बुवान मंचका प्रान्तिय सचिव महोन वेघा, सचिवालय सदस्य मेरिङ योङहाङ लागयतको उपस्थिती रहेको थियो । कार्यक्रम संघिय लिम्बुवान मंचका आठराई थुम अध्यक्ष रामकुमार ईङनामको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह