दलसिंह गिरी/माघ ९, कालिकोट । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्द बहादुर शाहीले आफ्नो पार्टीको ४३ औं स्थापना दिवसको पूर्व सन्ध्यामा नेपालका कम्यु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/माघ ९, कालिकोट । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्द बहादुर शाहीले आफ्नो पार्टीको ४३ औं स्थापना दिवसको पूर्व सन्ध्यामा नेपालका कम्यु"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नेमकिपा स्थापना दिवसको पूर्बसन्ध्यामा उठे तियासे मकै, सुन्तला र स्याउका कुरा

९ माघ २०७३, आईतवार १२:५७


दलसिंह गिरी/माघ ९, कालिकोट । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्द बहादुर शाहीले आफ्नो पार्टीको ४३ औं स्थापना दिवसको पूर्व सन्ध्यामा नेपालका कम्युनिष्टहरुलाई तियासे मकै र स्याउ, सुन्तलाको रुपमा ब्याख्या गर्नु भएको छ । 

अहिले ठुलाभन्न रुचाउने कम्युनिष्टहरु बेसीतिर लगाई तियासे मकैको संज्ञा दिनु भएको छ । जतिको स्याउ सुन्तलाको महत्व हुन्छ त्यतिको तियासे मकैको महत्व नहुने बताउदै आजको कम्युनिष्ट आन्दोलन तियासे मकैका कारण धरापमा परेको बताउदै यस्तो संज्ञा दिनु भएको हो ।

भोलि अथवा माघ १० गते हुने ४३ औं पार्टी स्थापना दिवसको पूर्व सन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै शाहीले २०३१ साल माघ १० गते बर्तमान पार्टी अध्यक्ष एवं माननिय सांसद नारायणमान विजुक्षको नेतृत्वमा स्थापना गरिएको पार्टीले ४२ औं बसन्तपार गरी ४३ औं बसन्तमा पाइलाटेकेकाले भोलि बिशेष कार्यक्रमको आयोजना गरी दिवस मनाउने तयारी गरिरहेको शाहीले बताउनु भयो । 

पार्टीका जिल्ला अध्यक्ष एवं पूर्व सभाषद नमराज कोइरलाको अध्यक्षता केन्द्रीय सदस्य नन्द बहादुर शाहीको प्रमुख आथित्यता तथा जिल्लामा कृयाशिल सम्पूर्ण पत्रकार र पार्टी प्रतिनिधि, शुभचिन्तकहरुको उपस्थीतिमा जिल्ला सदरमुकाम मान्ममा आयोजित पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष कोइरलाले विगतमा केही कम्युनिष्ट ब्यक्तित्वहरु रुसीसमाजवादी कम्युनिष्ट तिर पतन हुनखोजेपछि माक्सवाद लेलिनबाद र माओविचार धाराको सिद्धान्तमा अवलम्बन गरी नयाँ पार्टीको उदय भएको बताउनु भएको छ । 

पत्रकार सम्मेलन कार्यक्रममा पार्टीका जिल्ला सचिव खडकराज शाहीले नेपालका लागि भारतीय राजदुत रन्जीत रेलाई देश निकाला गर्नुपर्छ भनि संसदमा पहिलो चोटि आवाज उठाउने महान पाटी मजुदुर किसान पार्टी रहेको बताउदै, देशको स्वाभिमान, सार्वभौतिकता सहअस्तित्व बचाईराख्न आफ्नो पार्टी जस्तोपनि मुल्य चुकाउन पछि नपर्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह