जितेन्द्र खत्रि/माघ १२, अर्घाखाँची । प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको तेस्रो जिल्ला भेला यही माघ २२ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा हुने भएको छ । &"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जितेन्द्र खत्रि/माघ १२, अर्घाखाँची । प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको तेस्रो जिल्ला भेला यही माघ २२ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा हुने भएको छ । &"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको २२ गते जिल्ला भेला हुने

२०७३, १२ माघ बुधबार १६:०९

जितेन्द्र खत्रि/माघ १२, अर्घाखाँची । प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको तेस्रो जिल्ला भेला यही माघ २२ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा हुने भएको छ ।  

सन्धिखर्कमा सम्पन्न प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको बैठकले महत्वपुर्ण निर्णयहरु सार्वजनिक गर्दै २२ गते विहान ११ बजे प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष नारायण शर्माले एक कार्यक्रमका विच तेस्रो जिल्ला भेला उद्घाटन गर्ने कार्यक्रम रहेको प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीका उपाअध्यक्ष गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।  

उक्त भेलामा प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय सदस्य श्याम प्रकास घिमिरे र जिल्लामा क्रियाशिल सम्पुर्ण पत्रकारहरुलाई समेत निमन्त्रण गर्ने उहाँले जानकारी दिनुभएको छ । 

यस्तै बैठकले आगामी फाल्गुण तिन गते हुन गईरहेको नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रगतिशील पत्रकार संघ अर्घाखाँचीको नयाँ जोस र नेतृत्व सँगै जाने भएकाले प्रगतिशील पत्रकार संघ लाई सहयोग र समर्थन गर्न राष्ट्रवादी पत्रकारहरु संघ संस्थाहरुसंग अनुरोध एवं आग्रह गर्ने निर्णय समेत गरेको केन्द्रिय सदस्य श्याम प्रकास घिमिरे बताउनुभयो । 

बैठक पत्रकार संघका जिल्ला अध्यक्ष बिनोद गैरेको अध्यक्षता उपाध्यक्ष गोपाल भट्टराईको स्वागत मनतब्य र सचिव जितेन्द्र खत्रीको संन्चालनमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते