नरजन तामाङ/माघ १३, सुर्खेत । संविधान जारी भएको एक वर्ष पुरा भएपनि कार्यान्वयनमा भने ढिला देखिएको भन्दै जिल्ला स्थित संघ संस्थाहरुले दबाब दिने कार्यक्रम गरिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरजन तामाङ/माघ १३, सुर्खेत । संविधान जारी भएको एक वर्ष पुरा भएपनि कार्यान्वयनमा भने ढिला देखिएको भन्दै जिल्ला स्थित संघ संस्थाहरुले दबाब दिने कार्यक्रम गरिए"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण दबाब

२०७३, १३ माघ बिहीबार १३:०३


नरजन तामाङ/माघ १३, सुर्खेत । संविधान जारी भएको एक वर्ष पुरा भएपनि कार्यान्वयनमा भने ढिला देखिएको भन्दै जिल्ला स्थित संघ संस्थाहरुले दबाब दिने कार्यक्रम गरिएको छ । 

स्थानीय चुनाव र संविधानपूर्ण कार्यान्वयनमा ढिला भएपछि वीरेन्द्रनगरमा महिलाहरुका लागि महिला संस्था वामको अगुवाईमा प्रत्येक बिहीबार शान्तिपूर्ण दबाब दिदै आएका हुन । 

राज्यले महिलाहरुलाई पहुचमा कम समावेश गरिएको र राजनितिमा महिलाहरुको कम सक्रिय सहभागिता गराएको भन्दै यो अभियान सञ्चालन गरेको हुन । अघिलो बिहीवार सुर्खेत जिल्ला प्रशासन कार्यालयमा पनि धर्ना दिएका थिए । सुर्खेत स्थित विभिन्न संञ्जालबाट संस्थाहरुबाट सहभागिता जनाउदै आएका छन । अब हुन लागेको स्थानीय च्ुनाव सहकार्य शान्तिको संविधान पूर्ण कार्यान्वयन गर स्थानीय चुनाव छिटो गर भन्ने नारा सहित दबाब कार्यक्रम आयोजना गदै गरिएको हो । 

महिलाहरुका लागि महिला संसथाको अगुवाईमा भएको दबाब कार्यक्रममा बोल्दै महिलाहरुका लागि महिला संस्था वाम सुर्खेतकी कार्यकारी निर्देशक मधुरानी ढाकलले राज्यले महिलाहरु लाई नेतृत्व तहमा कम समावेश गरेको र अबको स्थानीय निर्वाचनमा महिलाहरुको सक्रिय सहभागिता गराउनुपर्नेमा जोड दिएकी थिइन । 

उनका अनुसार हरेक क्षेत्रमा महिलाहरुलाई पहुचबाट बञ्चित गराउदै आएको अबको निर्वाचनमा महिलाहरुको धेरै भन्दा धेरै सहभागितामा स्थानीय तहको निर्वाचनमा समावेश गराइनुपर्ने बताएकी छन । 

कार्यक्रममा विभिन्न संञ्जालका,आवाज,,समाज जागरण केन्द्र स्याक ,अन्तरपार्टी महिला संञ्जाल ,एकल महिला, जिल्ला स्थित राजनैतिक दलका प्रतिनीधि, आम नगरिकहरुको. सक्रिय सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने