माधव बेल्वासे/माघ १६, कपिलवस्तु । आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकिदै गर्दा कपिलवस्तुमा  चहलपहल बढेको छ । चुनाव आउन एक महिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव बेल्वासे/माघ १६, कपिलवस्तु । आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकिदै गर्दा कपिलवस्तुमा  चहलपहल बढेको छ । चुनाव आउन एक महिन"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अनेरास्ववियु क्रान्तिकारी कपिलबस्तुको वैठक सम्पन्न

२०७३, १६ माघ आईतवार ११:१४

माधव बेल्वासे/माघ १६, कपिलवस्तु । आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकिदै गर्दा कपिलवस्तुमा  चहलपहल बढेको छ । चुनाव आउन एक महिना मात्र बाँकी रहदा कपिलवस्तुका विभिन्न पार्टि निकट विद्यँर्थी सङ्गठनहरुको वैठक र छलफलमा व्यास्त छन । 

त्यस्तै आईतवार नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी कपिलवस्तु जिल्लाको सचिवालय बैठक सम्पन गरेको छ ।

संगठन बिभाग प्रमुख जिएन पाण्डे को अध्यक्षतामा बसेको बैठकले स्ववियु केन्द्रित बिषयबस्तु मा छलफल गरि सम्पुर्ण स्ववियु निर्वाचन हुने क्याम्पसमा आफ्ना प्रतिनिधिलाई कडा रुपमा लाग्न निर्देशन दिएको छ ।

स्ववियु चुनावमा उपयुक्त परिणाम ल्याउन जिल्ला कमिटि पुर्ण रुपले लाग्ने निर्णय भयको छ । संगठन बिभाग प्रमुख जिएन पाण्डेले अनेरास्ववियु क्रान्तिकारीले विद्यार्थिको हक र अधिकार को लागि काम गर्ने भएकाले स्ववियु चुनावमा राम्रो परिणम आउने वताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते