माधव बेल्वासे/माघ १६, कपिलवस्तु । नेकपा माओवादि केन्द्रका नेता तथा पुर्व अर्थमन्त्रि वर्षमान पुन 'अनन्त'ले मुस्लिम समुदायलाई समेत समेटेर सविधान संशोधन गर्न "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/माघ १६, कपिलवस्तु । नेकपा माओवादि केन्द्रका नेता तथा पुर्व अर्थमन्त्रि वर्षमान पुन 'अनन्त'ले मुस्लिम समुदायलाई समेत समेटेर सविधान संशोधन गर्न "/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

संविधानले मुस्लिम समुदायलाई पनि समेटेको छः अनन्त

२०७३, १६ माघ आईतवार १५:४६


माधव बेल्वासे/माघ १६, कपिलवस्तु । नेकपा माओवादि केन्द्रका नेता तथा पुर्व अर्थमन्त्रि वर्षमान पुन 'अनन्त'ले मुस्लिम समुदायलाई समेत समेटेर सविधान संशोधन गर्न लागेको वताए । 

कपिलवस्तुको चन्द्रौटा भएको नेकपा माओवादि केन्द्र निकट मुस्लिम मुक्ति मर्चा नेपालको ५ नम्वर प्रदेश स्तरिय एकता भेला तथा प्रशिक्षण कार्यक्रमलार्ई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

यो सविधानले गणतन्त्र, सघियता, धर्म निरपक्षता, समावेशिता, समानुपातिकता, सहभागिता सवै कुरा समेटेकोले सवैले कार्यन्वयन गर्नु गर्नुपर्ने वताए । संविधान संसोधनले मुस्लिम, मधेशी, थारु समुदायलाई समेटेकोले केहि आशा समेत पलाएको अनुभव भएको पुनले वताए । मुस्लिम समुदायहरुलाई पार्टिले प्राथमिकतामा राखेर नेतृत्व दिने पक्षमा रहेको ले मुस्लिम मुक्ति मोर्चा नेपाललाई जनता संगको सम्पर्क वढाउन अनुरोध गरेका छन् ।

पुर्व अर्थमन्त्रि समेत रहेका पुनले सवैभन्दा पहिला संगठन विस्तार गरि जनताको हितको लागि काम गर्नु पर्ने वताए । एकता भेलाले ५ नम्वर प्रदेशको करम हुसेनको संयोजक्तवमा १०१ सदस्य समिति गठन गरिएको छ ।

मुस्लिम मुक्ति मोर्चा नेपाल ५ नम्वर प्रदेश कमिटिको आयोजना भएको भेला तथा प्रशिक्ष्ँण कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाको प्रतिनिधिहरुले जिल्लाको संगठनको स्थिति वारेका जानकारि गराएका थिए । वोल्ने अधिकांश वक्ताहरुले मुस्लिमले आफ्ना अधिकारका लागि माग उठान गरिरहेको वताए ।

मुस्लिम मुक्ति मोर्चा नेपालका केन्द्रिय अधक्ष्य अतहर हुसेनले अव मुस्लिम वर्ग एकजुट हुनुपर्ने भएकाले घर-घरमा पुगि संगठन वलियो वनाउने वताए । त्यस्तै प्रदेश स्तरिय तथा जिल्ला स्तरिय कार्यक्रम आयोजना समेत गर्ने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते