नन्द बहादुर/माघ १८, मुगु । नेपाली काँग्रेस जिल्ला कार्यसमिती मुगुका पधदाधिकारी तथा नेता हरुले पार्टीलाई एक ढिका बनाई अघि बढ्ने बचनबद्धता गरेका छन ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर/माघ १८, मुगु । नेपाली काँग्रेस जिल्ला कार्यसमिती मुगुका पधदाधिकारी तथा नेता हरुले पार्टीलाई एक ढिका बनाई अघि बढ्ने बचनबद्धता गरेका छन । 

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

पार्टीलाई एक ढिका बनाई अघि बढ्ने काँग्रेस नेताहरुको बचनबद्धता

१८ माघ २०७३, मंगलवार ११:१३


नन्द बहादुर/माघ १८, मुगु । नेपाली काँग्रेस जिल्ला कार्यसमिती मुगुका पधदाधिकारी तथा नेता हरुले पार्टीलाई एक ढिका बनाई अघि बढ्ने बचनबद्धता गरेका छन । 

नेपाल प्रेस युनियन शाखा कार्यलय मुगुले आयोजना गरेको एक दिने अन्तरक्रिया कार्यक्रमा नेताहरुले यस्तो बचनबद्धता गरेका हुन । अन्तरक्रिया कार्यक्रमा आगामि आउने स्थानीय चुनाव लगायत पाटीको संगठन बिस्तारका बिषयमा छलफल भएको थियो । 

कार्यक्रमा जिल्ला स्तरका प्रमुख नेताहरुको सहभागी भएको र  सहभागी नेताहरुले बिगतमा पार्टी भित्र भएका तिक्तता लाई भुलि आगामी दिनमा पाटी लाई कसरी सफल र सक्षम बनाउने बिषयमा छलफल तथा अन्तरक्रिया भएको थियो । कार्यक्रमा बोल्दै निबर्तमान पार्टी सभापती ऐन बहादुर शाहीले यसभन्दा अगाडी तिक्तता आउनुमा पाटी भित्र एकलोटी निर्णय भएकाले यस्तो तिक्तता आएको बताउनुभयो । उहाँका अनुसार पार्टी सभापतीले यसलाई गम्भिर रुपमा सोच्नुपर्नेमा जोड दिनुभयो । 

यसैबिच पाटी सभापती खड्क बहादुर शाहीले आफु पाटी सुदिुकरणमा लागेको र भएका कमीकमजोरीलाई सच्चाई अगाडी बढ्ने बताउनुभयो । सभापती शाहीले आउने निर्वाचनमा पाटीर्लाइ सफल बनाउन सबै क्षेत्र बाट सबैले लाग्न र संगठन बिस्तारमा सबैको भुमिका उतिकै भएकाले पार्टीलाई सफल बनाउन  गाउँ देखि जिल्ला सम्मका नेता कार्यकतालाई आग्रह समेत गनुभएको छ । 


स्थानिय निकायको निर्वाचनका बिषयमा चलहपहल बढ्न थाले संगै बिभिन्न राजनितिक दलहरुले कार्यकर्ता भेटघाट, प्रशिक्षण, गोष्ठी तथा अन्र्तक्रिया लगायतका कार्यक्रमहरुलाई तिब्रता दिदै जनता फकाउन थालेकाकाले  नेपाली काग्रेशले पनी यस प्रति गम्भिररुपले सोची अगाडी बढ्नुपर्ने नेपाली काग्रेशका बरिश्ठ नेता एवंम भुपु शिक्षा राज्य मन्त्रि हस्त बहादुर मल्लले बताउनु भयो । 

गम भेगमा कार्यकर्ता भेटघाट, प्रशिक्षण कार्यक्रम भईसकेकार यस्ता कार्यक्रम २४ वटै  गा बि स मा गर्नुपनेमा मन्त्रि मल्लको जोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह