माधव वेल्वासे | माघ २१, कपिलवस्तु | अनेरास्ववियु क्रान्तिकारी कपिलवस्तुको आयोजनामा नेकपा माओवादि केन्द्रका सांसद तथा नवनिवार्चित संसदको लेखा समिति संयोजक डोर प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव वेल्वासे | माघ २१, कपिलवस्तु | अनेरास्ववियु क्रान्तिकारी कपिलवस्तुको आयोजनामा नेकपा माओवादि केन्द्रका सांसद तथा नवनिवार्चित संसदको लेखा समिति संयोजक डोर प्र"/>
१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अनेरास्ववियु क्रान्तिकारीद्धारा लेखा समिति संयोजक उपाध्यायलाई स्वागत

२१ माघ २०७३, शुक्रबार १४:५६

माधव वेल्वासे | माघ २१, कपिलवस्तु | अनेरास्ववियु क्रान्तिकारी कपिलवस्तुको आयोजनामा नेकपा माओवादि केन्द्रका सांसद तथा नवनिवार्चित संसदको लेखा समिति संयोजक डोर प्रसाद उपाध्यायलाई स्वागत तथा सम्मान गरिएको छ । संगठन विभाग प्रमुख जि एन पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा वोल्ने बिद्ध्यार्थी नेताहरुले संयोजक उपाध्यायको सफल कार्यकालको सुभकामना दिएका थिए ।

प्रमुख अतिथिको आसनबाट वोल्दै संयोजक उपाध्यले अनेरास्ववियु क्रान्तिकारीले सधै विद्यार्थिको हक अधिकारको लागि काम गर्नुपर्ने वताए । अनेरास्ववियु क्रान्तिकारीका एजेन्डा स्थापित गराउन स्ववियु चुनावमा होमिन निर्देशन दिए । संयोजक उपाध्यायले विद्यार्थिहरुको कार्यलाई आफुले सहयोग गर्ने समेत आश्वासन दिए ।

कार्यक्रममा पुर्व बिद्ध्यार्थी विशाल पाण्डेले अनेरास्ववियु क्रान्तिकारिले स्ववियु चुनाममा राम्रो स्थान हासिल गर्नुपर्ने भएकाले सोको लागि मार्गदर्शन दिए । दयाराम पौडेलको संचालनमा रहेको कार्यक्रममा जिल्लाका क्रियाशिल अनेरास्ववियु क्रान्तिकारी विद्ध्यार्थीहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा