१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

राप्रपा बझाङमा चरम विवाद, एकै दिन दुई ठाँउ जिल्ला अधिबेशन

२५ माघ २०७३, मंगलवार ०६:५३

सम्राट सिंह/माघ २५, बझाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङको जिल्ला अबिधेसनमा नेताहरुविच विवाद हुँदा एकै दिन दुई ठाउँमा जिल्ला अबिधेसन भएको छ । 

राप्रपा एकिकरण पछि हुन थालेको जिल्ला अधिबेशन नेताहरुको विवाद पछि क्षेत्र नम्बर एकको सदरमुकाम चैनपुरमा र क्षेत्र नम्बर २ को भैरवनाथ गाविसको झोतामा अधिबेशन हुन लागेको हो । 

पार्टी भित्रै रहेका केहि ब्यक्तीहरुका विचार नमिल्दा दुई ठाँउ जिल्ला अधिबेशन हुन लागेको  कार्यकर्ताको बुझाइ छ  । 

क्षेत्र नम्बर एकमा हुन लागेको अधिबेशनको तयारीमा पार्टीका अध्यक्ष विश्व प्रकास जेठारा लगायतको टिम लागेको छ भने कार्यवाहक अध्यक्ष धिरज विक्रम सिंहको तयारीमा अधिबेसन क्षेत्र नम्बर २ भैरवनाथ गाविसको झोतामा कार्यकर्ताहरुको भेला गरेको छ । 

अधिबेशन दुई ठाँउ हुने भए पछि पार्टीमा आबद्ध कार्यकर्ताहरु भने कता जाने अन्यौलमा छन् । केन्द्रीय स्तरका नेताहरुको सर्कुलर अनुसार अनुसार आफुहरुले अधिबेशन गर्न लागेको अध्यक्ष विश्व प्रकाश जेठारा र कार्यवाहक अध्यक्ष धिरज विक्रम सिहँले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन