सागर शर्मा | माघ २६, प्युठान | स्थायित्व र व्याव्थापनको माग गर्दै प्युठान जिल्लाका स्थानिय निकायका कर्मचारीहरु आन्दोलनमा उर्तेका छन । 

राज्य पुर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा | माघ २६, प्युठान | स्थायित्व र व्याव्थापनको माग गर्दै प्युठान जिल्लाका स्थानिय निकायका कर्मचारीहरु आन्दोलनमा उर्तेका छन । 

राज्य पुर्न"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका स्थानिय निकायका कर्मचारी आन्दोलनमा

२०७३, २६ माघ बुधबार १२:३३

सागर शर्मा | माघ २६, प्युठान | स्थायित्व र व्याव्थापनको माग गर्दै प्युठान जिल्लाका स्थानिय निकायका कर्मचारीहरु आन्दोलनमा उर्तेका छन । 

राज्य पुर्नसंरचनामा संगसंगै र विगतका स्थानिय निकायमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको पेशागत सुरक्षाको सन्दर्भमा उठाएका जायज मागका सन्र्दभमा सवै टेड युनियनको तर्फवाट गम्भिर ध्यानाकर्षण भई प्रथम चरणका आन्दोलनका कार्यक्रमहरु तय गरिएको जनाईएको छ । 

आज खंलगामा भएको स्थानिय निकायका कर्मचारीको वैठकमा आन्दोलन प्रति एक्यवद्धता जाएर गर्ने,सयुक्त आन्दोलन परिचालन गठन गर्ने, अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, लगा्एतका प्रस्ताव माथी छलफल गरिएको थियो । स्थानिय निकायको चुनाव तत्काल सम्पन्न गर्न, लामो अनुभवको आधारमा स्थानिय निकायमा कार्यरत कर्मचारीहरुलाई समायोजनमा पहिलो प्राथमिकता दिने, निजामति स्थानिय निकायमा कार्यरत कर्मचारीहरुको अभिलेखिकरणलाई सघिय सरकारले व्यव्स्थीत गरि सबै प्रदेश र स्थानिय तहमा लागु हरने गरी  ऐन नियम बनाउनु पर्ने, निजामति अस्पतालको सुविधा स्थानिय निकायमा कार्यरत कर्मचारीहरुले प्रयोग गर्न पाउनु पर्ने, प्रतिस्पर्धामा सफल भएका स्थानिय निकायका कर्मचारीहरुलाई प्रदेश तथा संघिय सरकार अन्र्तगतको कर्मचारीमा जान पाउने अवसर दिनुपर्ने लगाएतका पेशागत मागहरु राखेको जनाईएको छ । 

आन्दोलनका कार्यक्रम अनुसार माघ २६ गते सम्पुर्ण स्थानिय निकायका कर्मचारीहरुले हातमा कालो पट्टी वाधि विरोध जनाउने, २७ गते कालो पट्टी वाधी  १ घन्टा कलम वन्द गर्ने र आफ्नो कार्यालयमा धर्ना गर्ने, २८ गते कालो पटटी वाधी ३ घण्टा कलम वन्द गर्ने र आ आफ्नो कार्यालयमा धर्ना दिने र फागुन १ गते दिउसो १२ वजे आन्दोलनका कार्यक्रमहरुवारे सरोकारवालाहरुसंग जि.वि.स सभाकक्षमा अन्तरक्रिया गर्ने र सो दिन स्थानिय निकायका सम्पुर्ण सेवाहरु वन्द गर्ने रहेको आन्दोलन परिचालन समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । 

आज थप आन्दोलनका कार्यक्रमहरु आन्दोलन परिचालन समन्वय समिति दिनेश केसीको अध्यक्षतामा ९ सदस्यीय समिति पनि चयन गरेको छ । गाविस कर्मचारी संघ केन्द्रिय सदस्य वासुदेव गिरिले भन्नुभयो  नेपालको संविधान २०७३ ले संघ, प्रदेश र स्थानिय तह गरि तीन तहको राज्यका संरचना हुने व्याव्स्था गरे बमोजिम स्थानिय तहका सेवा प्रवाहको लागी संक्रमणकालिन व्याव्स्थाको नाममा स्थानिय तहमा हाल कार्यरत कर्मचारीलाई वेवास्ता हुने गरि स्थानिय तहका  वडा स्तरमा निजामती कर्मचारीहरु पठाउने र नगुग भएमा लोकसेवा आयोगका परिक्षा सुचिमा रहो कर्मचारीहरुलाई करारमा नियुक्त गरी पठाउने जस्ता नीति निर्माणको गृहकार्य भईरहेकोले सो कार्य बिबेदपुर्ण रहेको जनाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ