खगेन्द्र विश्वकर्मा/माघ २८, बागलुङ । नेकपा माओवादि केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारील धौलागीरी बहुमुखी क्याम्पस बागलुमा  १० "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खगेन्द्र विश्वकर्मा/माघ २८, बागलुङ । नेकपा माओवादि केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारील धौलागीरी बहुमुखी क्याम्पस बागलुमा  १० "/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

क्रान्तिकारीले धौलागिरी क्याम्पसमा जीबन शर्मालाई स्ववियु सभापति उठाउने

२८ माघ २०७३, शुक्रबार १४:४९


खगेन्द्र विश्वकर्मा/माघ २८, बागलुङ । नेकपा माओवादि केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारील धौलागीरी बहुमुखी क्याम्पस बागलुमा  १० औ ईकाई भेला सम्पन्न गरको छ । 

भेलामा बोल्दै अखिल क्रान्तिकारीका केन्दीय उपाध्यक्ष दिवश खत्री पदमले अखिल क्रान्तिकारी शहिदको रगत र बलिदानले आर्जेको संगठन भएकोले विद्यार्थीको हक हित र शौक्षिक सुधारको काममा बढि जिम्मेवार भएर लाग्ने बताउनुभयो । 

उहाँले स्ववियुका लागि २८ बर्षे उमेर हद, मिश्रीत निर्वाचन प्रणाली जस्ता प्रगतिशिल मुद्धा अखिल क्रान्तिकारीले उठाएको भन्दै त्यसको कार्यान्वयनका लागि क्रान्तिकारीकै नेतृत्व आबश्यक रहेकोमा जोड दिनुभयो । उपाध्यक्ष खत्रीले कसैको दवावमा नपरि आफ्नो विवेकले स्ववियु नेतृत्व चयन गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो । 

कार्यक्रमा नेकपा माओवादी केन्द्रका  केन्द्रीय सदस्य राजिव घिमीरे, अखिल क्रान्तिकारीका केन्दीय  सचिव कुशल पौडेले लागाएतले बोल्नु भएको थियो । क्रान्तिकारीले धौलागिरी बहुमुखि क्यामपसमा केन्द्रिय सदस्य जीबन शर्मालाई स्वबुयुको अध्यक्षको उम्मेद्वारा बनाउने निर्णय गरेको छ । भेलाले किशोर घर्तीको अध्यक्षतामा ५१ सदस्यीय ईकाइ समितिगठन गरेको छ । 

उपाअध्यक्षमा विकास शर्मा, लालमति रोका, आशा अर्ती, र सचिवमा विदुर रेग्मी, सहसचिव हिमाली रोका र कोष अध्यक्ष प्रमीला खत्री रहनुभएको छ । 

भेलाले स्ववियु निर्वाचाको लागी विभागीय जिम्मेवारी तोकेको छ । सुरज वि.क र सिता विकलाई  दलित विभाग, फुलमाया रोकालाई जनजाति विभागे जिम्मेवारी दिएको छ ।

त्यस्तै खुस्वु घर्तीलाई अतिरिक्ति  क्रियाकलाप,  नविन घर्तीलाई  स्वयंसेवक विभाग र  लालमती रोकालाई प्रचारप्रसार विभागको जिम्मेवार दिएको छ । भेला विदुर रेग्मीको अध्यक्षता,  दुर्गा शर्माको स्वागत र जिवन शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन