माधव वेल्वासे/माघ २९, कपिलवस्तु । नेकपा माओवादि केन्द्र शिवराज नगरपालिका को नगर सम्मेलन सनिवार चन्द्रौटामा सम्पन्न भएको छ । 

सम्मेलनले नया ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्वासे/माघ २९, कपिलवस्तु । नेकपा माओवादि केन्द्र शिवराज नगरपालिका को नगर सम्मेलन सनिवार चन्द्रौटामा सम्पन्न भएको छ । 

सम्मेलनले नया ने"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

माओवादी केन्द्र कपिलवस्तुको नगर सम्मेलन सम्पन्न

२०७३, २९ माघ शनिबार १३:३८


माधव वेल्वासे/माघ २९, कपिलवस्तु । नेकपा माओवादि केन्द्र शिवराज नगरपालिका को नगर सम्मेलन सनिवार चन्द्रौटामा सम्पन्न भएको छ । 

सम्मेलनले नया नेत्तृत्व समेत चयन गरेको छ ।जसको अध्यक्षमा चर वहादुर खड्का(जिवन) उपाध्यक्षमा द्रोण वहादुर पुन,सचिवमा पुस्कर वन्जाडे,सहसचिव वस्नेत कुर्मि,कोषाधक्ष्य गिता भण्डारि सहित १७ सदस्य सचिवालय समिति गरि ५१ सदस्य नगर समिति चयन गरिएको छ ।

कार्यक्रमवाट २७ वैकल्पिक सदस्य समेत चयन गरिएको हो । प्रमुख अतिथिको आसन वाट वोल्दै पोलिटव्युरो सदस्य माधव शर्माले जेठ भित्रै स्थानिय निकायको चुनाव हुने वताए ।स्थानिय निकायमा  माओवादि केन्द्रले राम्रो स्थान हासिल गर्नुपर्ने समेत वताए । जनताको लागि काम गर्ने पार्टि रहेकोले विश्वास गुमाउने जस्तो कार्य कसैले गर्न नहुने शर्माको भनाई थियो ।शर्माले नया नगर समितिलाई वधाई तथा शुभकामना दिए ।

कार्यक्रममा वोल्ने वक्ताहरुले नया नगर समितिलाई वधाई ज्ञापन गरे । शिवराज नगर इन्चार्ज करम हुसेनको अध्यक्ष्ता, पोलिटव्युरो सदस्य माधव शर्माको प्रमुख आथित्यता ,विशिष्ट अतिथि भानु श्रेष्ठ  अतिथिहरुमा कमल चुदाली, रामप्रकाश शाह,विष्णु शाह,सन्तोषि पाण्डे, लगायत रहनु भएको थियो । 

नव र्निवार्चित अध्यक्ष चुर बहादुर खड्का जिवनले  अब  सम्पूर्ण वड्रा प्रतिनिधीले छिटो भन्दा छिटो कार्य प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो । साथै उहा हिजोका दिनमा केहि निक्रिय देखिएको भए पनि स्थानियतहमा अब नया कार्य समितिले नगर भित्र आफ्नो सक्रियतालाई प्रभावकारी बनाउने तर्फ पनि जोड दिनु भयो । कार्यक्रम बालाराम बुढाले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते