एलिसा बस्नेत/फागुन ७, प्यूठान । पहिलो निर्वाचन दिवस आज बिभिन्न कार्यक्रम गरी खलंगामा पनि मनाईको छ । 

निर्वाचन आयोगको प्रस्तावमा सरकारले गत मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

एलिसा बस्नेत/फागुन ७, प्यूठान । पहिलो निर्वाचन दिवस आज बिभिन्न कार्यक्रम गरी खलंगामा पनि मनाईको छ । 

निर्वाचन आयोगको प्रस्तावमा सरकारले गत मा"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

निर्वाचन दिवस प्युठानमा पनि मनाइयो

२०७३, ७ फाल्गुन शनिबार १२:४९


एलिसा बस्नेत/फागुन ७, प्यूठान । पहिलो निर्वाचन दिवस आज बिभिन्न कार्यक्रम गरी खलंगामा पनि मनाईको छ । 

निर्वाचन आयोगको प्रस्तावमा सरकारले गत माघमा प्रत्येक बर्षको फागुन ७ गते निर्वाचन दिवस मनाउने निर्णय गरेको थियो । 

नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो । सोही आम निर्वाचन प्रारम्भ भएको दिनलाई आयोगले निर्वाचन दिवसका रुपमा मनाउन लागेको निर्वाचन आयोग ले जनाएको छ ।

लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन प्रारम्भ भएको ५८ वर्षपछि आयोगले पहिलो पटक दिवस मनाउन लागेको जिल्ला निर्वाचन अधिकारी नारायण प्रसाद भण्डारीले बताउनु भयो ।

दिवसका अवसरमा निर्वाचन आयोगले आज बिशेष कार्यक्रमको आयोजना गरेको हो । 

गत महिनाको पुष १५ देखिमाघ १९गते सम्म संचालन भएको फोटो सहितको मतदाता नामावलि तथा अध्यावधिक संकलन कार्यमा १३ सय १० जना नया मतदता थप भएका छन जिल्लामा नामावली रहेपनि मृत्यु भएका २४ सय, नाम सच्याइएका ४० जना, मतदान केन्द्र सारेको २३, जन्म मिति सच्याइएको ६ जना, वडा सारेका १४४ जना, जिल्ला बाहिर १०९ जना, नाम दोहोरिएका ३३ जना रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायण प्रसाद भण्डारीले जानकारी दिनु भयो । 

१६ बर्ष उमेर पुगेका नेपाली नागरिकको फोटो सहितको मतदाता नामावली संकलन तथा यस अघि नाम दर्ता गर्न छुट भएका मतदाताको दर्ता, गलत विवरण भएमा सच्चाउन फोटो सहितको मतदाता नामावली जुन सुकै समयमा पनि दर्ता गर्न सकिने समेत अधिकृत भण्डारिले बताउनु भयो । 

कार्यक्रमा कार्यक्रमका अध्यक्ष एवंम स्थानिय बिकास अधिकारी इन्द्र प्रसाद वस्याल, सहायक प्रमुख जिल्ला अधिकारी भुप बहादुर पुनको प्रमुख आतिथ्यता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते