फागुन १२, सुर्खेत । संविधानको पूर्ण कार्यान्वयन गर, स्थानीय चुनावको घोषणा छिटो गर भन्ने उद्देश्यका साथ सुरु भएको अभियान समापन भएको छ । 

सीमान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १२, सुर्खेत । संविधानको पूर्ण कार्यान्वयन गर, स्थानीय चुनावको घोषणा छिटो गर भन्ने उद्देश्यका साथ सुरु भएको अभियान समापन भएको छ । 

सीमान"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘संविधान कार्यान्वय गर’अभियानको समापन

२०७३, १२ फाल्गुन बिहीबार १३:२२


फागुन १२, सुर्खेत । संविधानको पूर्ण कार्यान्वयन गर, स्थानीय चुनावको घोषणा छिटो गर भन्ने उद्देश्यका साथ सुरु भएको अभियान समापन भएको छ । 

सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) ले डेढ महिना अगाडि बाट सुरु गरेको यो अभियान औपचारिक रुपमा आज समापन भएको घोषणा गरिएको हो । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि अभियानको समापन गरिएको वाम संस्थाका सचिव अमृता आचार्यले जानकारी दिइन ।

संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन छिटो घोषणा होस् भन्ने उद्देश्यले आफूहरुले यो अभियान संचालन गरेको र सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकोले अहिले अभियान समापन गरेको उनले बताइ । सार्थ संविधान कार्यान्वयनका लागि अन्य अभियानहरुलाई निरन्तरता दिने उनको भनाई छ । यस अघि वामको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पटकपटक दवाव स्वरुप धर्ना दिने गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ