२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा पैँतीस दल दर्ता

२०७३, १६ फाल्गुन सोमबार ०९:५१

फागुन १६, विराटनगर । मोरङमा पैँतीसवटा दल दर्ता भएका छन् । 

क्षेत्रीय निर्वाचन कार्यालय, मोरङले दल दर्ताका लागि निर्धारित समय गत माघ १७ गतेभित्रमा सो सङ्ख्या बराबरको दल दर्ता भएको हो । 

नेकपा (माले), नेकपा (संयुक्त), मूलवासी पार्टी नेपाल र राष्ट्रवादी पार्टी निर्धारित अवधि पार गरेर दर्ताका लागि आवेदन आए पनि सूचीकृत नभएको सो कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी आइतबार दल दर्ताका लागि आवेदन दिएको उहाँले जानकारी गराउनुभयो ।  

वैशाख ३१ गते हुन गइरहेको स्थानीय निर्वाचनमा दर्ता हुन नसकेका दलले पार्टीको आधिकारिक छाप पाउन नसक्ने र स्वतन्त्र उम्मेदवारका रुपमामात्र निर्वाचनको छाप पाउने सो कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते