फागुन १७, प्युठान । प्युठानमा अखिलका नेता माथी हातपात भएको छ । 

मंगलबार बिहान सदरमुकाम स्थित प्युठान क्यामपसमा नेविसंघका कार्यकर्ताद्वारा एमाले नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १७, प्युठान । प्युठानमा अखिलका नेता माथी हातपात भएको छ । 

मंगलबार बिहान सदरमुकाम स्थित प्युठान क्यामपसमा नेविसंघका कार्यकर्ताद्वारा एमाले नि"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा अखिलका नेतामाथी हातपात

१७ फाल्गुन २०७३, मंगलवार १०:३५

फागुन १७, प्युठान । प्युठानमा अखिलका नेता माथी हातपात भएको छ । 

मंगलबार बिहान सदरमुकाम स्थित प्युठान क्यामपसमा नेविसंघका कार्यकर्ताद्वारा एमाले निकट अनेरास्वबियुका केन्द्रीय सदस्य एव राप्ती अञ्चल इन्चार्ज बिनोद भण्डारि र बिप्लब समूह निकट अनेरास्वबियु क्रान्तिकारीका जिल्ला अद्यक्ष यांक पुन माथी हातपात भएको हो ।  

स्वबियु निर्बाचन नजिकिदै गर्दा क्याम्पसमा निर्बाचन प्रणाली र निर्बाचनलाइ शान्तिपुर्ण ढङ्गाले सम्पन्न गर्ने बिषयमा क्याम्पस प्रमुखको कार्यकक्षमा जान लागेका बेला नेबि संघका कार्यकर्ताले थुनछेक र हातपात गरेका हुन ।

अनेरास्वबियुका केन्द्रीय सदस्य भण्डारिले आफुहरु क्याम्पस प्रसासन भित्र जाँदै गर्दा नेबिसंघका कार्यकर्ताले आक्रमण गरेको बताए । "नेबि संघका कार्यकर्ताले दादागिरी गरे।" उनले टेलिफोनमा भने' तिमिहरु भित्र छिर्न पाउदैनौ भनेर हामिलाइ रोक्न खोजियो ।"

आफुहरु माथी हातपात हुदा पनि प्रहरी रमिते बनेर बसेको अखिल क्रान्तिकारी(बिप्लब)का जिल्ला अध्यक्ष याँक पुनले बताए ।

 यसै बिच अखिलका नेताहरु माथी भएको आक्रमणको घटनाको भर्तसना गरिएको छ । अनेरास्वबियु र अनेरास्वबियु क्रान्तिकारी(बिप्लब)ले संयुक्त रुपमा बिज्ञपति जारी गरि दादागिरी शैलिमा उत्रीएर स्वबियु कब्जा गर्ने  सपना नदेख्न चेतावनी समेत दिएका छन । 

विज्ञप्तीमा  कमजोर ठानेर आक्रमणलाइ निरन्तरता दिने प्रयास भए यस्ता अराजक गतिविधि विरुद्ध आफुहरुकडा संघर्षमा उत्रने चेतावनी समेत दिन चाहन्छ भनिएको छ । नेता माथि कुनैपनि वहानामा हुने हस्तक्षेप रोक्न सरकारसंग माग गर्दै घटनाका दोशीलाइ तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन समेत उनिहरुले सरकारसंग  अपिल गरेको छन ।

आज दिनभरमा दोषीलाई पक्राउ नगरिए जुनसुकै आन्दोलन गर्न तयार रहेको पनि बिज्ञपतिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट