फागुन २०, हुम्ला । नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाले निश्क्रिय भएको भन्दै ४७ जना पत्रकारहरुलाई महासंघको सदस्यबाट विदाइ दिने निर्णय गरेको छ ।  

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २०, हुम्ला । नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाले निश्क्रिय भएको भन्दै ४७ जना पत्रकारहरुलाई महासंघको सदस्यबाट विदाइ दिने निर्णय गरेको छ ।  

२३ मंसिर २०८२, सोमबार
राजनीति

४७ जना पत्रकारलाई महासंघको सदस्यबाट विदाइ

२० फाल्गुन २०७३, शुक्रबार ०७:३९

फागुन २०, हुम्ला । नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाले निश्क्रिय भएको भन्दै ४७ जना पत्रकारहरुलाई महासंघको सदस्यबाट विदाइ दिने निर्णय गरेको छ ।  

हुम्ला जिल्ला शाखामा आवद्ध पुराना ४७ र नयाँ २८ गरी महासंघ केन्द्रले स्विकृत गरेका ७५ जना मध्ये ४७ जनालाई विदा दिने र २८ जना कार्यरतलाई निरन्तरता दिने पत्रकार महासंघ हुम्लाले निर्णय गरेको छ ।

 जिल््लामा रहेका पत्रकारहरुका संघ, संगठनहरुको आज बिहिवार बसेको संयुक्त बैठकले व्यवसायिक पत्रकारीताका लागी निश्क्रिय पत्रकारहरुलाई विदाई गर्ने निर्णय गरे बमोजिम नेपाल पत्रकार महासंघ, हुम्लाले पत्रकारीता पेशामा हालसम्म संलग्न नरहेर विभिन्न क्षेत्रबाट संगठनगत रुपमा सदस्यता प्राप्त गरेका ४७ जनालाई सदस्यवाट बिदाई दिने निर्णय भएको हो । 

प्रेस चौतारीका अध्यक्ष नृपराज हमाल, प्रेस सेन्टरका अध्यक्ष अर्जुन वोहरा, पे्रस युनियनका अध्यक्ष राजन रावतको संयुक्त वैठकले जिल्लामा छानवीन सहित सहमतीका आधारमा विदाई गरेको जिल््ला शाखाका अध्यक्ष कर्णवहादुर रोकायाले वताएका छन । 

 आगामी फागुन २६ गते हुन गइरहेको शाखाको जिल्ला अधिवेशन सम्पन्न गर्न वसेको महासंघको वैठकले  सदस्यता सुदृढिकरण अभियान अन्तर्गत ४७ दर्जन निष्कृय सदस्यहरुलाई हटाईएको छ । 

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा कार्णाली क्षेत्रिय समन्वय समिति संयोजक नवराज महताराले देशभरी व्यवसायिक पत्रकारको छाता संस्थाका रुपमा महासंघलाई अघि बढाउने अभियान हुम्लााट शुरु गरेको बताएका छन ।

 विभिन्न राजनीतिक आस्ता राखेका सञ्चार सम्बद्ध संघ संगठनहरुले पत्रकारितामा समेत क्रियासिल नरहेका सञ्चारकर्मीलाई दिएको सदस्यतामा सुद्धिकरण गरिएको हो । 

महताराका अनुसार नेपाल पत्रकार महासंघको नयाँ सदस्यता वितरणमा देशभर विवाद भएपनि हुम्लामा शुद्धिकरण गरि निस्कृय पत्रकारहरुलाई हटाइएको हो  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा