टेक शाही/फागुन २०, डोल्पा । डोल्पो क्याम्पसको स्वबियू निर्वाचन आज सम्पन्न भएको छ । 

आजको भएको निर्वाचनमा नेबिसँघ र अखिल क्रान्तीकारीको सँयु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/फागुन २०, डोल्पा । डोल्पो क्याम्पसको स्वबियू निर्वाचन आज सम्पन्न भएको छ । 

आजको भएको निर्वाचनमा नेबिसँघ र अखिल क्रान्तीकारीको सँयु"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पो क्याम्पसमा प्रत्यक्ष र समानुपातिकमा सयुक्त प्यानल बिजयी

२० फाल्गुन २०७३, शुक्रबार १२:४६

 

टेक शाही/फागुन २०, डोल्पा । डोल्पो क्याम्पसको स्वबियू निर्वाचन आज सम्पन्न भएको छ । 

आजको भएको निर्वाचनमा नेबिसँघ र अखिल क्रान्तीकारीको सँयुक्त प्यानलले समानुपातिक र प्रत्यक्ष दुबै प्रणलिामा एकलौटि सबै स्वबियूको प्यानले नै जित हात पारेको छ । बिहान ११ बजेबाट हुने भनि पनि तोकिएको मिति भन्दा साढे एक घण्टा निर्वाचन ढिलो सूरु भएको थियो । 

कुल ४० जना मतदाता रहेको क्याम्पसमा कुल मतमा ३५ जनाले मतदान गरेका हुन । मतदान गर्नेमा महिला १२ जना र पूरुष २३ जना हरेका छन । त्यसै गरि ३ महिला र २ पूरुषले मतदानमा माग लिएनन । दिउसो २ बजे सम्म समय रहेको निर्वाचनको मत परिनाम साढे तिन बजेबाट सूरु गरि साढे ४ बजे मतपरणाम सार्वजानिक गर्दा नेबिसँघ र अखिल क्रान्तीकारिको सँयुक्त प्यानलले सबै पदमा पूरै प्यानलमा जित हात पारेको निर्वाचन मण्डलले जानकारि दिएको छ । 

नव निर्वाचित डोल्पो क्याम्पसको सभापतिमा सँयुक्त प्यालन अखिल क्रान्तीकारिका जय बहादुर रोकाया (जेबि)ले कुल ३५ मतको २४ मत प्राप्त गरि बिजय हात पार्नु भएको छ । त्यसै गरि उहाँका प्रतिद्धन्दी अनेरास्वीयूका चन्द्ररुप धरालाले ११ मत प्राप्त गरेका छन । सचिव पदमा सँयूक्तकी दुर्गा रोकायाले २१ मत प्राप्त गरि बिजय हाँसिल गर्नु भयो भने उहाँका प्रत्यासि द्रोपति बाहोराले १४ मत प्राप्त गर्नु भयो । कोषाध्यक्षमा नन्द प्रसाद केसिले २२ मत प्राप्त गरि बिजयी हुनु भएको छ भने उहाँका प्रत्यासि हस्ता रोकायाले १२ मत प्राप्त गर्नुभयो ।

 त्यसै गरि सदस्यमा हरि प्रसाद रोकायाले २१ मत ल्याएर जित हात पार्नु भयो भने उहाँका प्रत्यासि दिपेन्द्र बुढाले १३ मत प्राप्त गर्नुभयको छ । अर्को सदस्यमा युवराज बिकले २१ मत ल्याएर जित हात पार्नु भयो ।  उहाका प्रत्यासि शक्रराज बुढाले १४ मत प्राप्त गर्नु भएको निर्वाचन मण्डलका प्रमूख डोल्पो क्याम्पस प्रमूख धननजय सुबेदिले जानकारि दिनुभएको छ । 


त्यसै गरि समानुपातिकमा सँयुक्त प्यानलले २३ मत प्राप्त गरेको छ भने अनेरास्वबियूले १२ मत प्राप्त गरेको पनि क्याम्पस प्रमूख सुबेदिले जानकारि दिनुभयो । अब उपसभापति,सहसचिब र ३ जना सदस्यको मनोनयन भने  छिट्टै टुँगो लाग्ने भएको छ भने सबै पदाधिकारिको पदपूर्ति भए पछि डोल्पो क्याम्पसमा स्वबियूले पूर्णता पाउने भएको बिजेता सँयुक्ता प्यानलले जानकारि दिएको छ । 

लामो समय देखिको बिबाद र ठुलो कसरत पछि बल्ल आज डोल्पो क्याम्पसले स्वबियूका्े पदाधिकार पाएको छ । निकै ठुलो सरक्षा पहरा दिएर स्वबियूको निर्वाचन सम्मपन्न भएको छ । मतपरिणाम सार्वजानिक भए पछि नेबिसँघ सर्मथक नेपाली काँग्रेस र अखिल क्रान्तीकारि सर्मथक नेकपा माओबादि केन्द्रका सबै सर्मथकले क्याम्पसबाट र्याली निकालेर दुनै बजार परिक्रमा गरि जिल्ला बिकास समितिको प्रागँणमा कोण सभा गरेकाहुन । 

कोणसभामा बिभिन्न बक्ताहरुले शुभकामना दिएका छन । लथालिगँ अबस्थामा सँचालन भएको डोल्पो क्याम्पसमा अब सबै किसिमा सुबिधाहरु र बिद्यार्थिका हकहितका बिषयमा पहिलो प्राथमिकता रहने सँयुक्ता प्यानलका केन्द्रीय प्रतिनिधिहरुले बताएका छन । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता