फागुन २१, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सबै दल नमिले मुलुक गम्भीर दुर्घटनामा फस्न सक्ने बताएका छन् । 

कामनपा–३५ नरेफाँटस्थित नेपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २१, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सबै दल नमिले मुलुक गम्भीर दुर्घटनामा फस्न सक्ने बताएका छन् । 

कामनपा–३५ नरेफाँटस्थित नेपा"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबै दल नमिले मुलुक दुर्घटनामा फस्न सक्छ: सिंह

२०७३, २१ फाल्गुन शनिबार १२:१४

फागुन २१, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सबै दल नमिले मुलुक गम्भीर दुर्घटनामा फस्न सक्ने बताएका छन् । 

कामनपा–३५ नरेफाँटस्थित नेपाल सेन्टल हाईस्कुलको १२औँ अभिभावक दिवसका अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले मुलुक राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको भन्दै सबै दल मिल्नुको विकल्प नरहेको बताए । उनले भने– “दलहरु आरोप प्रत्यारोपमा लाग्नुभन्दा मुलुकलाई समाधान दिनतर्फ लाग्नुपर्छ ।” 

संविधान बनाउने दलहरु संविधान कार्यान्वयनमा समेत एकजुट हुनुपर्ने उनको भनाइ थियो । पूर्व उपप्रधानमन्त्री सिंहले दलको स्वार्थभन्दा राष्ट्रको स्वार्थलाई ध्यानमा राखेर अगाडि बढ्न दललाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते