पर्वत । नव जागृत बहुमुखी क्याम्पस तिलाहार आज तोडफोड भएको छ । एमाले निकट अनेरास्ववियू अखिलले मनोमानि र एकलौटी रुपमा स्ववियू विजय भएको घोषणा गरेको भन्दै विद्यालयमा आज तोडफोड गरिएको हो । क्याम्पस प्रमुखलाई प्रभाव र दबाबमा पारि आफ्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नव जागृत बहुमुखी क्याम्पस तिलाहार आज तोडफोड भएको छ । एमाले निकट अनेरास्ववियू अखिलले मनोमानि र एकलौटी रुपमा स्ववियू विजय भएको घोषणा गरेको भन्दै विद्यालयमा आज तोडफोड गरिएको हो । क्याम्पस प्रमुखलाई प्रभाव र दबाबमा पारि आफ्न"/>
५ माघ २०८२, आईतवार
पर्बत - PBT

नवजागृत बहुमुखीमा तोडफोड

२२ फाल्गुन २०७३, आईतवार ०५:५३

पर्वत । नव जागृत बहुमुखी क्याम्पस तिलाहार आज तोडफोड भएको छ । एमाले निकट अनेरास्ववियू अखिलले मनोमानि र एकलौटी रुपमा स्ववियू विजय भएको घोषणा गरेको भन्दै विद्यालयमा आज तोडफोड गरिएको हो । क्याम्पस प्रमुखलाई प्रभाव र दबाबमा पारि आफ्नो विजय भएको घोषणा गर्नु र स्ववियूको निति बाहिर एमालेका नेता समेत गई विजयको घोषणा गर्नु गलत भएको भन्दै आक्रोशित विद्यार्थी संगठनले तोडफोड गरेको बुझिएको छ ।

जिल्लामा क्रियाशिल विद्यार्थी संगठनहरुसँग सहमतिय आधारमा सवै मिलेर जाने भन्ने सहमति गर्ने र अर्को तर्फ विद्यालयमा जिल्ला नेता समेत पुगेर एकलौटी आफ्नो विजय भएको घोषणा गर्नु घिणृत कार्य भएको भन्दै अन्य विद्यार्थी संगठनले तोडफोड गरेका हुन् । 

सो क्याम्पसमा एमाले जिल्ला उपाध्यक्ष भक्त कुवँर, युवासंघका अध्यक्ष विमल लामिछाने लगायतका जिल्लाका नेता तथा कार्यकताले फर्जी मितिको सूचना टाँस गरी र क्याम्पस प्रमुखलाई दबाबमा पारी अनेरास्ववियूको विजय भएको घोषणा गरेका थिए ।

कार्यलयमा रहेको फोन, बेन्च लगायतका समाग्रीहरु तोडफोड भएको बुझिएको छ । कार्यालयमा तोडफोड हुनुको साथै विद्यार्थी संगठन आक्रोशित भएपछि क्याम्पस प्रमुख रुचिला सापकोटाले आफूले उक्त निर्णय उल्टाएर सहमतिमा लैजाने बताएको एक विद्यार्थी नेताले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता