सागर शर्मा/फागुन २२, प्युठान । शक्तिमा भएको व्यक्तिले नै भष्टाचार गर्ने गरेको  माननिय जिल्ला न्याधिस वासुदेव न्यौपानेले वताउनु भएको छ । 

आईतवार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/फागुन २२, प्युठान । शक्तिमा भएको व्यक्तिले नै भष्टाचार गर्ने गरेको  माननिय जिल्ला न्याधिस वासुदेव न्यौपानेले वताउनु भएको छ । 

आईतवार"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

शक्तिमा भएको व्यक्तिले नै भष्टाचार गर्छ: न्यौपाने

२२ फाल्गुन २०७३, आईतवार १२:४६


सागर शर्मा/फागुन २२, प्युठान । शक्तिमा भएको व्यक्तिले नै भष्टाचार गर्ने गरेको  माननिय जिल्ला न्याधिस वासुदेव न्यौपानेले वताउनु भएको छ । 

आईतवार खंलगामा आयोजित भष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व विषयक अन्र्तक्रियात्मक गोष्ठिमा वोल्दै सामाजिक मुल्यमान्यताले नै भष्टाचार मौलाएको  वताउनुभयो । भष्टाचार नियन्त्रण गर्नको लागी काम गर्ने व्यक्तिनै सजक हुनुपर्ने वताउनु उहाको भनाइ छ । 

राष्टिय सतर्कता केन्द्र सिंहदरवार काठमान्डौको आयोजना र जिल्ला प्रशासन कार्यालय प्युठानको सहआयोजनामा भएको गोष्ठिमा राष्टिय सर्तकता केन्द्रको परिचय र भ्रष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व विषयमा राष्टिय सतर्कता केन्द्रका उपसचिव डालानाथ अर्यालले भ्रष्टाचारको बस्तुस्थिती, भ्रष्टाचारको कसुर, भ्रष्टाचार हुनसक्ने क्षेत्रहरु, भ्रष्टाचार हुनुका कारणहरु, भ्रष्टाचारले सृजना गर्ने असरहरु, भ्रष्टाचार न्युनीकरणका लागि राज्यले गरेका प्रयासहरु को वारेमा  जानकारी गराउनु भएको थियो त्यस्तै राष्टिय सर्तकता केन्द्रका शा.अ. मनमायाँ भट्टराईले नागरिक वडापत्र भनेको के हो ?, यस्को कानुनी प्रावधान, यस्का आधारभुत तत्वहरु, इतिहास, क्षतिपूर्ति दावी सम्बन्धी व्यवस्थाको वारेमा सहजीकरण गर्नुभएको थियो । 

 स्थानिय विकास अधिकारी इन्द्र प्रसाद बस्यालको अध्यक्षता, माननिय जिल्ला न्यायधिस वासुदेव न्यौपानेको प्रमुख आथिथ्यता , प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको विशेष आथिथ्यतामा सम्पन्न भएको गोष्ठिमा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनीधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि, नागरिक समाज, पत्रकार लगाएतको उपस्थित रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने