मोहम्मद ईजहार शेष/फागुन २२, परासी । नेपाली कांग्रेसको भातृ संग्ठन नेपाल मुस्लिम संघ नवलपरासीको अध्यक्षमा कासिद अलि निर्विरोध निर्वाचित हुनु भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/फागुन २२, परासी । नेपाली कांग्रेसको भातृ संग्ठन नेपाल मुस्लिम संघ नवलपरासीको अध्यक्षमा कासिद अलि निर्विरोध निर्वाचित हुनु भएको छ । 

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मुस्लिम संघ नवलपरासीमा कासिद अलि

२२ फाल्गुन २०७३, आईतवार १२:५५


मोहम्मद ईजहार शेष/फागुन २२, परासी । नेपाली कांग्रेसको भातृ संग्ठन नेपाल मुस्लिम संघ नवलपरासीको अध्यक्षमा कासिद अलि निर्विरोध निर्वाचित हुनु भएको छ । 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्य तथा मस्लिम संघका कार्यबाहक अध्यक्ष कासिद अलिको अध्यक्षतामा आज सुनवलमा भएको जिल्ला अधिवेषनवाट १४ सदस्सीय जिल्ला कार्य समिति र ६ सदस्सीय केन्द्रिय प्रतिनिधि निर्विरोध गठन भएको हो । 

जस्को उपसभापतिमा करिम शेष, सचिवमा, आलमगिर खान, सहसचिवमा सद्दाम हुसैन अन्सारी , कोषाध्यक्षमा हाजेरा बेगम, सदस्यहरुमा सहमत मिँया, सफिमोहम्मद शेष, मोहरम अलि , वलि मिँया, निजामुद्दिन मिँया, उस्मान गनि, कुर्बान अलि मिँया र अलि बक्स मिँया चयन हुनु भएको हो । यस्तै केन्द्रिय प्रतिनिधिहरुमा मिर्जा सम्सुद्दिन बेगम, सद्दाम हुसैन, रहमत मिँया, जमिर शाह ,मुबारक पठान र कादिर अन्सारी चयन हुनु भएको नवनिर्वाचित सचिव आलमगिर खानले जानकारी दिनुभयो ।

 कार्यक्रममा प्रमुख अतिथि देवेन्द्रराज कण्डेलले नेपालमा सँख्यात्मक रुपमा मुस्मिलको संख्या कम भएपनि यस भातृसंग्ठनलाई पार्टिले महत्वपुर्ण संग्ठनको रुपमा लिएको बताउनु भयो । नेता कण्डेलले ईस्लाम धर्मावलम्बहरु पार्टिमा सक्रिय र बिश्वसनीय भुमिका निर्वाह गर्दै सहयोग गरेको भन्दै प्रशंसा गर्नु भयो । 

कार्यक्रममा पुर्व केन्द्रिय सदस्य कृष्णचन्द्र नेपाली, नेपाल मुस्मि संघकी केन्द्रिय उपाध्यक्ष माननीय कौशर शाह, सांसदहरु बिक्रम खनाल, देवकरण कलवार, जिल्ला उपसभापति अर्जुन पोख्रेल, महासमिति बिष्णु पौडेल, महासमिति सदस्य राजेन्द्र सहानीय, क्षेत्र नम्बर ४ का सचिव माधव पाण्डे, रामग्राम नगर सभापति नरायण रेग्मी, लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मोहम्मद ईजहार शेषले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने