फागुन २२, काठमाडौं ।  निर्बाचन हुन बाँकि रहेका क्याम्पसमा तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नगराउन निर्वाचन आयोगले निर्वाचन आयोगलाई निर्देशन दिएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २२, काठमाडौं ।  निर्बाचन हुन बाँकि रहेका क्याम्पसमा तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नगराउन निर्वाचन आयोगले निर्वाचन आयोगलाई निर्देशन दिएको छ"/>
२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब स्ववियु चुनाव गराउन पाइँदैन: निर्वाचन आयोग

२०७३, २२ फाल्गुन आईतवार १३:३२

फागुन २२, काठमाडौं ।  निर्बाचन हुन बाँकि रहेका क्याम्पसमा तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नगराउन निर्वाचन आयोगले त्रिभुवन विश्व बिद्यालयलाई निर्देशन दिएको छ । 

स्थानीय चुनावको तयारीमा रहेको निर्वाचन आयोगले यसअघि घोषणा भएको बाहेकका क्याम्पसमा चुनाव नगर्न आइतबार विज्ञप्ति जारी गरेर अनुरोध गरेको हो ।

शिक्षाध्यक्षलाई सम्बोधन गर्दै आयोगले लेखेको पत्रमा भनिएको छ, ‘निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ कार्यान्वयनका सम्बन्धमा आयोगबाट मिति २०७३/११/२२ मा विश्व विद्यालय, विद्यालय व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेको पेशागत संघ संगठनहरुको पूर्वनिर्धारित कार्यतालिका बाहेकका निर्वाचन नगर्न, नगराउन नेपाल सरकारलाई निर्देशन दिने नीतिगत निर्णय भएको हुँदा सोही व्यहोरा जानकारीका लाणि निर्णयानुसार अनुरोध छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ