फागुन २३, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरु आउने राजविराज–रुपनी सडकमा बम फेला परेको छ । 

सप्तरी प्रहरीका प्रवक्ता डिएसपी दानबहादु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २३, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरु आउने राजविराज–रुपनी सडकमा बम फेला परेको छ । 

सप्तरी प्रहरीका प्रवक्ता डिएसपी दानबहादु"/>

2026-06-27 08:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको कार्यक्रमस्थल नजिकै शंकास्पद बस्तु भेटियो

2017-03-06

फागुन २३, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरु आउने राजविराज–रुपनी सडकमा बम फेला परेको छ । 

सप्तरी प्रहरीका प्रवक्ता डिएसपी दानबहादुर कार्कीका अनुसार रातो कपडाले बेरिएको अवस्था शंकास्पद बस्तु फेला परेको  । बम राखिएको स्थान एमालेको आम सभास्थलभन्दा करिब दुई किलोमिटर टाढा रहेको छ ।

प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सनाले शंकास्पद बस्तुभेटिएपछि प्रहरीलाई त्यसतर्फ पठाइएको बताए । मेची—महाकाली अभियान अन्तर्गत एमाले नेताहरु सोमबार दिउँसो सप्तरीको औद्योगिक क्षेत्रमा हुने आमसभामा सहभागी हुन सप्तरी आउँदैछन् ।

नेता आउने बाटोमा कुकर बम भेटिएपछि सुरक्षाकर्मीले सो बाटोमा सवारी साधन आवतजावत बन्द गरिदिएका छन् । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेका छन् । बम निस्क्रिय पार्न सेनाको टोली सो स्थानमा पुगेको छ ।

एमालेले आफ्नो कार्यक्रमा अवरोध नगर्न आग्रह गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गतको कार्यक्रममा अवरोध नगर्न आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी