फागुन २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरीका प्रमुख जिल्ला अधिकार उद्धवप्रसाद तिमल्सिना र जिल्ला प्रहरी प्रमुख एसपी दिवेश लोहनीलाई काठमाडौं बोलाएका छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरीका प्रमुख जिल्ला अधिकार उद्धवप्रसाद तिमल्सिना र जिल्ला प्रहरी प्रमुख एसपी दिवेश लोहनीलाई काठमाडौं बोलाएका छ"/>
२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिडिओ र एसपीलाई प्रधानमन्त्रीले काठमाडौं बोलाए

२०७३, २४ फाल्गुन मंगलवार ०६:१८

फागुन २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरीका प्रमुख जिल्ला अधिकार उद्धवप्रसाद तिमल्सिना र जिल्ला प्रहरी प्रमुख एसपी दिवेश लोहनीलाई काठमाडौं बोलाएका छन् ।

सप्तरीमा भएको घटनाबारे जानकारी लिन उनीहरुलाई काठमाडौँ बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

एमालेको सभा बिथोल्ने प्रयासमा रहेका मधेसी मोर्चा कार्यकर्ताले सुरक्षाकर्मीलाई घेराहाली पेट्रोल बम  प्रहार गरेपछि प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो ।

प्रधानमन्त्रीले गोली चलाउन आदेश नदिएको दाबी गर्दै आएका छन् । गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा प्रहरीले फायर खोल्दा मानवीय क्षति हुन पुगेको उनको आरोप छ ।

प्रमुख जिल्ला अधिकारी तिमल्सिना र जिल्ला प्रहरी प्रमुख लोहनी आजै काठमाडौ आइपुग्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी