माधव बेल्वासे/फागुन २४, कपिलवस्तु  । शिवगढी गाउ विकास समितिको सार्वजनिक सुनुवाई कार्यक्रम आज समपन्न भएको छ ।

गाउ विकास समिति क्षेत्र भित्र रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/फागुन २४, कपिलवस्तु  । शिवगढी गाउ विकास समितिको सार्वजनिक सुनुवाई कार्यक्रम आज समपन्न भएको छ ।

गाउ विकास समिति क्षेत्र भित्र रह"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शिवगढि गाविसको सार्वजनिक सुनुवाई सम्पन्न

२०७३, २४ फाल्गुन मंगलवार १४:२७


माधव बेल्वासे/फागुन २४, कपिलवस्तु  । शिवगढी गाउ विकास समितिको सार्वजनिक सुनुवाई कार्यक्रम आज समपन्न भएको छ ।

गाउ विकास समिति क्षेत्र भित्र रहेका सेवा प्रदायक संस्थाले संचालनमा ल्याएका योजना तथा कार्यक्रमको प्रभावकारीताका  विषयलाई उठान गर्ने उद्धेश्यका साथ कार्यक्रम गाविसले आयोजना गरेको थियो । 

सेवा प्रदायक संस्थाले प्रदान गर्ने सेवाहरुमा सेवा ग्राहिको प्रतिक्रया संकलन गरी भावी दिनमा गुणस्तरिय सेवा प्रदान गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरीएको गाविस सचिव प्रेम ओलीले बताउनुभयो  । 

चालु आर्थिक वर्ष भित्र संचालनमा रहेका योजना तथा कार्यक्रमका विषयमा सर्वसाधरणको गुनासो तथा सुझाव संकलनका लागी कार्यक्रम गरीएको सचिव ओलीले बताउनुभयो । जनताको थाहा पाउने अधिकार हो त्यसैले पनि हामीले हाम्रो सम्पुर्ण गतिविधीलाई जनता सामु राख्न चाहन्छौ । त्यस भित्र हुने आर्थिक पारदर्शिता र जवाफ देहिता हाम्रो उत्तरदायित्व भएकाले हामीले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेका हौ सचिव ओलीले भन्नु भयो । 

कार्यक्रममा जिज्ञासा राख्ने सर्वसाधरणले गाविसले निकै पारदर्शि ढंगबाट आफना निती तथा कार्यक्रम सपन्न गरेकोमा सर्वसधारणले सचिव ओलीको प्रंशसा गरेका थिए । साथै उनिहरुले गाविसले जसरी अन्य समाजिक संघ संस्था समुह तथा उपभोक्ता समितिलाई पारदर्शि भई कार्यक्रम गर्न सुझाव दिएका थिए । 

कार्यक्रम शिवगढी गाविसको भगवानपुरमा संचालन गरीएको हो । 

शिवराज एफ एम ले सहजीकरण गरेको कार्यक्रममा गाविस सचिव प्रेम वलीको अध्यक्षता तथा निर्वतमान अध्यक्ष गने गीरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जवाफदेहिका रुपमा स्वास्थ्य शिक्षा कृर्षि पशु लगायत सुरक्षा निकायका लगायतको प्रतिनीधीको सहभागीता रहेको थियो । संचारक्रमी दिपक केसीले कार्यक्रम सहजीकरण गर्नु भएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते