जितेन्द्र खत्रि/फागुन २४, अर्घाखाँची । नेपाल सरकार गृह मन्त्रालयले सोमबारबाट तनावग्रस्त सप्तरीको निमित्त प्रमुख जिल्ला अधिकारी बनाएर अर्घाखाँचीका कृष्णबहादु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जितेन्द्र खत्रि/फागुन २४, अर्घाखाँची । नेपाल सरकार गृह मन्त्रालयले सोमबारबाट तनावग्रस्त सप्तरीको निमित्त प्रमुख जिल्ला अधिकारी बनाएर अर्घाखाँचीका कृष्णबहादु"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीका प्रजिअ कटुवाललाई सरकारले सप्तरीमा पठायो

२४ फाल्गुन २०७३, मंगलवार १४:२९


जितेन्द्र खत्रि/फागुन २४, अर्घाखाँची । नेपाल सरकार गृह मन्त्रालयले सोमबारबाट तनावग्रस्त सप्तरीको निमित्त प्रमुख जिल्ला अधिकारी बनाएर अर्घाखाँचीका कृष्णबहादुर कटुवाललाई पठाएको छ ।

सोमबार प्रहरीसँगको झडपमा तीनजना मधेसी मोर्चाका कार्यकर्ताको ज्यान गएपछि सरकारले त्यहाँका पमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सिनालाई गृह मन्त्रालयमा फिर्ता बोलाएको थियो ।

उनको स्थानमा अर्घाखाँचीका पमुख जिल्ला अधिकारी रहेका कटुवालाई गृह मन्त्रालयले पठाउने निर्णय गरेको हो । यस अघि गृहन्त्रालयले सप्तरीका प्रहरी प्रमुखका रुपमा एसपी अनुराग द्विवेदी र सशस्त्र प्रहरीका एसपी रामआधार यादवलाई नयाँ सुरक्षा प्रमुखका रुपमा पठाएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन