२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पत्रकार महासंघ कालिकोटको अधिबेशन सर्यो

२०७३, २५ फाल्गुन बुधबार ०२:३२

दलसिंह गिरी/फागुन २५, कालिकोट । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले शाखाहरुको महादिवेशन संचालनका लागि तोकेको समय सिमा अनुसार कालिकोटमा अधिवेशन गर्न नसकिने भन्दै कालिकोट शाखाले अधिबेशन सारेको छ । 

केन्द्रीय महासंघले कर्नाली अञ्चलको लागि यहि फागुन २६ गते उद्घाटन गर्ने भनि तोकेको समयसिमा भित्र अधिबेशन गर्न नसकिने भन्दै ५ दिन पछिका लागि शाखाले अधिवेशन सारेको हो ।

शाखाको अधिवेशन संचालनका लागि आवश्यक प्रक्रिया पुरा नभएको भन्दै आउदो चैत्र १ गते उद्घाटन गर्ने गरी चौंथो चुनाव अधिवेशन सारिएको नेपाल पत्रकार महासंघ शाखा कालिकोटका अध्यक्ष कालिबहादुर मल्लले बताउनु भएको छ । 

यस पटक जिल्लामा हुने अधिबेशनमा विशेषगरी आर्थिक तथा प्रगति प्रतिवेदनहरु तयार पार्न अलि ढिलाई भएका कारण अधिवेशन सार्नुपरेको अध्यक्ष मल्लले बताउनु भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते