फागुन २५, अर्घाखाँची । जिल्लामा गएको असोज ६ गते जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर आउनुभएका कृष्णबहादुर कटुवाललाई नेपाल सरकारले सप्तरीको घटनालाई न्युनिकरण गर्नका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २५, अर्घाखाँची । जिल्लामा गएको असोज ६ गते जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर आउनुभएका कृष्णबहादुर कटुवाललाई नेपाल सरकारले सप्तरीको घटनालाई न्युनिकरण गर्नका"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीको स्थानिय चुनाव गराउने ठुलो धोको थियो: प्रजिअ कटुवाल

२५ फाल्गुन २०७३, बुधबार १६:५५

फागुन २५, अर्घाखाँची । जिल्लामा गएको असोज ६ गते जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर आउनुभएका कृष्णबहादुर कटुवाललाई नेपाल सरकारले सप्तरीको घटनालाई न्युनिकरण गर्नका लागी योग्य ठानेर सरुवा गरेसँगै आज कर्मचारी मिलन केन्द्रको आयोजनामा विदाई गरिएको छ ।

विदाई कार्यक्रममा जिल्लामा आफु रहुन्जेल सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिनुभएको छ । कटुवालले अर्घाखाँची जिल्लामा आएको ४ महिना भएपनि ४ दिन जस्तो भयो, उहाँले भन्नुभयो । उहाँले अर्घाखाँची  जिल्लाको स्थानिय निकायको चुनाव गराउने ठुलो धोको थियो, विशेष परिस्थितीका साथ सप्तरी जानुपर्ने भयो, सप्तरी गएपनी अर्घाखाँची जिल्लालाई भुल्नेछैन, कटुवालले भन्नुभयो ।

जिल्लामा रहुन्जेल आफनो कार्यकालमा सहयोग गर्नुहुने राजनितिक दल, जिल्लाका सवै कार्यालय, नागरिक समाज, पत्रकार लगाएत सम्पुर्णलाई धन्यवाद दिनुभयो ।

स्थानिय विकास अधिकारी प्रदि पौडेल, प्रहरी नायव उपरिक्षक एकनारायण कोईराला लगाएतले सफल कार्यकालको शुभकामना दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णुप्रसाद खनाल मुस्कान नेकपा एमालेका जिल्ला उपाध्यक्ष जिवनारायण कोईराला, माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार विक,राष्टिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल, पत्रकार महासंघका अध्यक्ष हिमवहादुर जिसी लेकाली, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगाएतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम कर्मचारी मिलन केन्द्रका कार्यवाहक अध्यक्ष नारायण खत्रीको अध्यक्षता, हरिषचन्द्र पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ