दलसिंह गिरी/फागुन २५, कालिकोट । प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय सदस्य नारायण गिरीले स्थानीय स्तरमा विगतदेखि नै पत्रकार सुद्धीकरणमा जोड दिंदै आएको प्रगतिश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/फागुन २५, कालिकोट । प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय सदस्य नारायण गिरीले स्थानीय स्तरमा विगतदेखि नै पत्रकार सुद्धीकरणमा जोड दिंदै आएको प्रगतिश"/>
२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पत्रकार सुद्धीकरण अभियानलाई मुल मद्दा बनाउनुपर्छ: नारायण गिरी

२०७३, २५ फाल्गुन बुधबार १७:००

दलसिंह गिरी/फागुन २५, कालिकोट । प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय सदस्य नारायण गिरीले स्थानीय स्तरमा विगतदेखि नै पत्रकार सुद्धीकरणमा जोड दिंदै आएको प्रगतिशल पत्रकार संघले कालिकोटमा अब हुने नेपाल पत्रकार महासंघको चौथो अधिबेशनमा पनि सुद्धीकरण अभियानलाई मुल मद्दाको रुपमा उठाउने बताउनु भएको छ । 

प्रगतिशल पत्रकार संघ नेपालको चौथो जिल्ला भेलाको उद्घाटन सत्रमा बोल्दै गिरीले पत्रकार पेशा भनेको समाजमा हुने घटना परिघटनाको पारदर्शी एेना भएकाले यसलाइ धमिल्याउने कारकतत्वलाइ बहिस्कृत गर्न सुद्धीकरण अभियान पहिलो आवश्यकता रहेको भन्दै यस्तो कुरा बताउनु भएको हो ।

चौथौ भेलामा बोल्दै प्रगतिशिल पत्रकार संघका सल्लाहकार अजय गिरीले प्रगतिशिल पत्रकार संंघ अरु भन्दा फरक पहिचाहन रहेको बताउदै राष्ट्रियताको सवालमा सवैलाई ऐक्यवद्ध हुन आवश्यक रहेको बताउनु भएको छ ।

जिल्ला सदरमुकाम मान्ममा भएको भेलाले मनिराज पाण्डेको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति पुनरगठन गरेको छ । जसमा उपाध्यक्ष शुशिलराज शाही, सचिवमा दलसिंह गिरी, कोषाध्यक्षमा केशव गिरी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ