२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

ढिकुरामा काङ्ग्रेसको गाउँ जागरण अभियान

२०७३, २९ फाल्गुन आईतवार ०३:०८

फागुन २९, अर्घाखाँची । नेपाली काङ्ग्रेसको गाउजागरण अभियान अन्तर्गत ढिकुरामा काङ्ग्रेसको बृहत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

जागरण अभियानमा मन्तब्य राख्दै नेपाली काङ्ग्रेस जिल्ला सदस्य तथा जिल्लाबाट ढिकुरामा खटिएका टोलि प्रमुख सङगिता बेल्बासेले स्थानिय तहको निर्बाचनमा होमिनका लागि सबै ढिकुराबासि काङ्ग्रेस नेता तथा कार्यकर्ता हरुलाई आग्रह गर्नु भएको छ । 

कार्यक्रममा उहाले सगठन बिस्तारलाई द्रुत गतिमा अगाडि बढाउन आग्रह समेत गर्नु भयो । कार्यक्रममा नेपाली काङ्ग्रेस का जिल्ला सदस्य बिस्नु प्रसाद भुसाल, ज्ञान बहादुर बिक, चन्द्दा गैरे, रेमकला खत्रि र नेपाली काङ्ग्रेस अर्घाखाँचीका स्थायि आमन्त्रित सदस्य तथा युवा नेता सुर्य प्रसाद भुसाल, सगठन बिभाग सदस्य हरि प्रसाद दमासे, क्षेत्रीय सदस्य पुर्ण बहादुर साहि, स्थानिय नेताहरु गिरि प्रसाद पोख्रेल, बलाराम घिमिरे, नेपाल तरुण दलका ईश्वरी प्रसाद घिमिरे र भेषराज पोख्रेल लगाययतले सगठन सुदृढिकरण पार्टि सगठनको अबस्था बिकाश निर्माणमा नेपाली काङ्ग्रेसले खेलेको भुमिका भाबि रणनिति लगायत स्थानिय तहको निर्बाचनमा पाटिले खेल्नु पर्ने भुमिका लगायतका बिषयमा आफ्नो भनाइ राख्नु भएको थियो । 

कार्यक्रम ढिकुरा काङ्ग्रेस सभापति उमेस घिमिरे को अध्यक्ष ता अम्बर पराजुलि को सन्चालन मा सम्पन्न भएको हो । कार्यक्रममा झन्डै ३०० जनाको सहभागी ता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने