फागुन २९, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधान संशोधन बिना स्थानीय चुनाव हुनै नदिने चेतावनी दिएका छन्।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २९, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधान संशोधन बिना स्थानीय चुनाव हुनै नदिने चेतावनी दिएका छन्।<"/>
२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन बिना स्थानीय चुनाव हुँदैन: यादव

२०७३, २९ फाल्गुन आईतवार ०७:५८

फागुन २९, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधान संशोधन बिना स्थानीय चुनाव हुनै नदिने चेतावनी दिएका छन्।

सप्तरीको राजविराजमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका संयोजक यादवले आफूहरु चुनाव विरोधी नभएको तर संविधान संशोधन नभईकन गरिने चुनाव बहिष्कार गर्ने र सशक्त प्रतिकार गर्ने चेतावनी दिएका हुन्।

उनले प्रदेशिक संरचना र स्थानीय तह पुनर्संरचनाको विवाद नमिलेसम्म कुनैपनि हालतमा चुनाव हुन नदिने ठोकुवा गरेका हुन । उनले भने,“यो सरकार अहिले उल्टो बाटोमा हिँडिरहेको छ, प्रदेश नै बनेको छैन, तर स्थानीय तहको निर्वाचन गर्ने भन्दै हिँड्छ, यो कु बुद्धि हो, संघीयतालाई समाप्त पार्ने चालवाजी हो ।”

संघीय संसद र प्रादेशिक संसदको चुनाव नगरी स्थानीय तहको चुनाव गर्न खोजेर संघिय गणतन्त्रलाई समाप्त पार्न तथा देशलाई उल्टो दिशामा लग्न खोजिएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो