नन्द बहादुर रोकाया/ फागुन ३०, मुगु । नेपाल शिक्षक संघ मुगुको अध्यक्षमा जङग बहादुर शाही पुनः अध्यक्षमा निर्वा्चित भएका छन् । आज सम्पन्न नेपाल शिक्षक संघको आठौ जिल्ला अधिवे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर रोकाया/ फागुन ३०, मुगु । नेपाल शिक्षक संघ मुगुको अध्यक्षमा जङग बहादुर शाही पुनः अध्यक्षमा निर्वा्चित भएका छन् । आज सम्पन्न नेपाल शिक्षक संघको आठौ जिल्ला अधिवे"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

नेपाल शिक्षक संघ मुगुको अध्यक्षमा पुनः शाही

३० फाल्गुन २०७३, सोमबार १५:०८


नन्द बहादुर रोकाया/ फागुन ३०, मुगु । नेपाल शिक्षक संघ मुगुको अध्यक्षमा जङग बहादुर शाही पुनः अध्यक्षमा निर्वा्चित भएका छन् । आज सम्पन्न नेपाल शिक्षक संघको आठौ जिल्ला अधिवेशनले शाहीलाई निर्विरोध निर्वा्चित गरेको हो । अघिल्लो कार्यकालमा पनि शाही संघको अध्यक्ष थिए ।


 संघको नवगठित जिल्ला कार्य समितिको उपाध्यक्षमा सल बहादुर रावल महिला उपाध्यक्षमा जानशा मल्ल सचिव लोकेन्द्र बहादुर मल्ल  सचिव  अर्थमा  देब दक्त  संजाल  सह सचिव  अर्थ महिलामामा  राजुदेवि रावल सह सचिव बिनोद कुमार मल्ल ,धन राज जैसी , अप्सरा श्रेष्ठ, तुल सिंह नेपाली, सदस्यमा कमला थापा , रत्ना ढकाल, विमला हमाल, रंग बहादुर कार्काी, मक्क बहादुर भण्डारी  मोहन कुमार मल्ल  महाबिर बिटालु निर्वा्चित भएका छन् । त्यसैगरी  संघिय प्रतिनिधीमा  टिका लक्ष्मीि हितान, पदम बहादुर बुढा, सम्झना कुमारी शाहा, राज बहादुर शाह र  प्रदेश प्रतिनिधीमा  संगीता मल्ल डिल बहादुर मल्ल डिल बहादुर धामी उक्तम कार्काी निर्विरोध निर्वा्चित भएका  निर्वाचन  संयोजक  लोकेन्द्र बहादुर मल्लले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला