सम्राट सिंह/चैत १, बझाङ । नेकपा माओवादीको सहायक संगठन वाइसिएल नेपालले कालोबजारी तथा भष्ट्राचारीलाई कार्बाहि गर्ने चेतावनी दिएको छ । 

मंगलबार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सम्राट सिंह/चैत १, बझाङ । नेकपा माओवादीको सहायक संगठन वाइसिएल नेपालले कालोबजारी तथा भष्ट्राचारीलाई कार्बाहि गर्ने चेतावनी दिएको छ । 

मंगलबार "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

कालोबजारी तथा भष्ट्राचारीलाई काबाहि गर्ने वाइसिएलको चेतावनी

२०७३, १ चैत्र मंगलवार १६:१७


सम्राट सिंह/चैत १, बझाङ । नेकपा माओवादीको सहायक संगठन वाइसिएल नेपालले कालोबजारी तथा भष्ट्राचारीलाई कार्बाहि गर्ने चेतावनी दिएको छ । 

मंगलबार वाइसिएल नेपाल बझाङको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन सत्रमा बोल्दै वाइसिएल नेपालका जिल्ला संयोजक दिल बहादुर थापाले कालोबजारी तथा भष्ट्राचार गर्नेलाई कार्बाहि गर्ने बताएका हुन । 

उनले भने बझाङ जिल्लामा भष्ट्राचारी,कालोबजारी र गुण्डागर्दी मौलाएको भन्दै यसलाई नियन्त्रण गर्न अब वाइसिएलले जस्तोसुकै कदम चाल्न पनि तयार रहने छ । सदरमुकाम चैनपुरमा आयोजना गरिएको जिल्ला सम्मेलनमा सहभागी हुन गाउँ गाउँबाट आएका युवाहरुले वाइसिएल नेपाल जिन्दावाद भन्दै नारा जुलुस गरी बजार परिक्रम गरेका थिए । 

वाइसिएल नेपालको जिल्ला सम्मेलन कार्यक्रममा नेकपा एमाले तथा नेपाली काँग्रेस परित्याग गरी ३५ जना युवाहरुले माओवादी केन्द्रमा प्रवेश गरेका छन । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम गरी कार्यकर्तालाई मनोरञ्जन दिएको थियो । 

वाइसिएल नेपाल बझाङको जिल्ला सम्मेलन को उद्घाटन सत्र आज सकिएको र बन्दसत्र भोली बस्ने आयोजक कमिटीले जनाएको छ । 

वाइसिएल नेपाल बझाङको जिल्ला सम्मेलनका प्रमुख अतिथि नेकपा माओवादीका स्थायी कमिटी सदस्य खगराज भट्ट रहनु भएको थियो भने विशिष्ट अतिथि माननिय सांसद जनक बुढा रहनु भएको थियो ।  

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति