चैत ५, रौतहट । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सीमाङ्कनको टुङ्गो नलगाइकन गरिने स्थानीय तहको निर्वाचन हुन नसक्ने बताउनुभएको छ । 

श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ५, रौतहट । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सीमाङ्कनको टुङ्गो नलगाइकन गरिने स्थानीय तहको निर्वाचन हुन नसक्ने बताउनुभएको छ । 

श"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीमाङ्कनको टुङ्गो नलगाइ स्थानीय निर्वाचन हुँदैन: यादव

२०७३, ५ चैत्र शनिबार १०:४२

चैत ५, रौतहट । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सीमाङ्कनको टुङ्गो नलगाइकन गरिने स्थानीय तहको निर्वाचन हुन नसक्ने बताउनुभएको छ । 

शनिबार सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो “स्थानीय तहको निर्वाचन प्रदेशले गराउनुपर्नेमा सोको टुङ्गो नलगाई निर्वाचनको मिति तोकिनु गलत भएको छ ।” 

अध्यक्ष यादबले माध्यमिक तहको परीक्षा सकिएलगत्तै सरकारको यो निर्णय विरुद्ध सशक्त आन्दोलनको घोषणा गर्ने बताउँदै अबको आन्दोलन मधेसकेन्द्रित नभइ देशव्यापी हुने धारणा व्यक्त गर्नुभयो । 

सरकारले अहिले विभिन्न बाहना बनाएर आफूहरुको माग पूरा गर्न आलटाल गरिरहेको आरोप लगाउँदै उहाँले सरकारको अगामी कार्यनीति हेरेर आन्दोलनको स्वरुप अगाडि बढउने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते