काठमाडौं, चैत ७ – वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगसँगै दलहरुले पनि आ–आफ्नो तर्फबाट तयारी थालेका छन् । मधेस केन्द्रित दलले चुनावको विरोध गरिरहे पनि जिल्लामा उनीहरुले पनि दल दर्ता गराएका छन् ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौं, चैत ७ – वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगसँगै दलहरुले पनि आ–आफ्नो तर्फबाट तयारी थालेका छन् । मधेस केन्द्रित दलले चुनावको विरोध गरिरहे पनि जिल्लामा उनीहरुले पनि दल दर्ता गराएका छन् ।
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुन जिल्लामा कुन दलले चुनावमा भाग लिँदैछन् सूचीसहित

७ चैत्र २०७३, सोमबार ०६:०९

काठमाडौं, चैत ७ – वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगसँगै दलहरुले पनि आ–आफ्नो तर्फबाट तयारी थालेका छन् । मधेस केन्द्रित दलले चुनावको विरोध गरिरहे पनि जिल्लामा उनीहरुले पनि दल दर्ता गराएका छन् ।


काठमाडौं जिल्लामा सबैभन्दा बढी ४७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । यस्तै भक्तपुरमा ३५ र ललितपुरमा ३४ दल चुनावमा सहभागी हुँदैछन् ।


पश्चिम तराईका जिल्लामा भन्दा पूर्वी तराईका जिल्लामा धेरै दलले चुनावमा सहभागिताका लागि दल दर्ता गराएका छन् । सर्लाही र सप्तरीमा ३७र३७ दलले भाग लिँदैछन् । हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङमा सबैभन्दा कम दल सहभागी हुुने भएका छन् ।


यी दुई जिल्लामा ४र४ वटा राजनीतिक दल मात्र चुनावमा भिड्ने भएका हुन् । सुदूरपश्चिमका पहाडी जिल्लामा दल दर्ता गर्ने पार्टीको संख्या कम छ । बाजुरा, डोटी, बझाङ, दार्चुला, डढेल्धुरामा क्रमशः ५, ६, ७, ८, ९ दलले भाग लिँदैछन् । कैलाली र कञ्चनपरमा १८र१८ वटा पार्टीले दल दर्ता गराएका छन् ।


कुन जिल्लामा कुन दलले चुनावमा भाग लिँदैछन् त  हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…