डडेल्धुरा १२ चैत्र - नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्ण बहादुर मल्ललाई शुक्रबार बेलुकी पौनेसात बजेतिर आफ्नै गाँउमा कालोझण्डा देखाईएको छ । 

गन्यापधुरा गाँउपालिका २ को बडाल  बजारमा स्थानिय युवाको समुहले गाडीभित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डडेल्धुरा १२ चैत्र - नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्ण बहादुर मल्ललाई शुक्रबार बेलुकी पौनेसात बजेतिर आफ्नै गाँउमा कालोझण्डा देखाईएको छ । 

गन्यापधुरा गाँउपालिका २ को बडाल  बजारमा स्थानिय युवाको समुहले गाडीभित"/>

२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

आफ्नै गाँउमा कांग्रेस सभापतिलाई कालोझण्डा

२०७३, १२ चैत्र शनिबार ०२:३३

डडेल्धुरा १२ चैत्र – नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्ण बहादुर मल्ललाई शुक्रबार बेलुकी पौनेसात बजेतिर आफ्नै गाँउमा कालोझण्डा देखाईएको छ । 

गन्यापधुरा गाँउपालिका २ को बडाल  बजारमा स्थानिय युवाको समुहले गाडीभित्र रहेका मल्ललाई कालोझण्डा देखाएको जनाएको छ  । गन्यापधुरा गाँउपालिकाको कैलपालमाण्डौमा आयोजना गरिएको पार्टीको चुनावी सभाबाट फर्किने क्रममा सभापति मल्ललाई आफ्नै गाँउका पार्टी कार्यकर्ताले कालोझण्डा देखाएका हुन् ।  चुनाव आएपछि गाँउमा पुगेर युवाहरुलाई झुटा आश्वासन मात्रै दिने र राजनितिको नाममा फोहोरी गतिविधी गर्ने गरेको भन्दै स्थानिय युवाहरुले कालोझण्डा देखाएको प्रत्यक्षदर्शी गन्यापधुरा गाँउपालिका वडा नं. २ का स्थानिय युवा त्रिपुरारी मल्लले जानकारी दिएका छन् ।  बेलुकीपख करिब २० जनाको संख्यामा रहेका युवाहरुको समुहले मल्ललाई कालोझण्डा देखाएको सोही ठाँउका हिक्मत मालीले बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम