चैत्र १३, रामेछाप । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्र रामेछापले मन्थली नगरपालिका अन्तर्गत वडा नम्बर १ को उम्मेदवार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत्र १३, रामेछाप । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्र रामेछापले मन्थली नगरपालिका अन्तर्गत वडा नम्बर १ को उम्मेदवार "/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मन्थली नपामा माओवादी केन्द्रद्वारा उम्मेदवारको घोषणा

२०७३, १३ चैत्र आईतवार ०२:३४


चैत्र १३, रामेछाप । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्र रामेछापले मन्थली नगरपालिका अन्तर्गत वडा नम्बर १ को उम्मेदवार घोषणा गरेको छ । 

सदरमुकाम मन्थलीमा शनिबार आयोजित नगर भेलाले मन्थली नगरपालिका वडा नं. १ को अध्यक्ष पदको लागि नारायणदाश श्रेष्ठको उम्मेदवारी घोषणा गरेको हो । श्रेष्ठको उम्मेदारी घोषणासँगै आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार घोषणा गर्ने रामेछापमा माओवादी केन्द्र पहिलो पार्टी बनेको छ । 

स्थानीय तहको निर्वाचनको लागि रामेछाप जिल्लामा अहिलेसम्म कुनै पार्टीले पनि उम्मेदवारी घोषणा गरेका छैनन् । उम्मेदवारी घोषणापछि माओवादी केन्द्रले मन्थलीमा र्याली समेत निकालेको थियो ।-पत्रकार सुमित श्रेष्ठबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते