५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

स्थानिय तहको चुनावमा बालबालिकाको प्रयोग नगर्न आग्रह

१४ चैत्र २०७३, सोमबार १७:०९

सागर शर्मा | चैत १४, प्युठान | स्थानिय निकायको चुनावमा बालबालिकाहरुलाई संलग्न हुन नदिने भन्दै संयुक्त अन्तक्रिया बैठक प्युठान उद्योग वाणिज्य संघको सभाहाल खंलगामा सम्पन्न भएको छ । 

प्युठान जिल्लामा बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थालाई बालबालिकालाई चुनावमा रोक्न पहल गरेका छन् । 

आउदो निर्वाचनमा  बालबालिकालाई सँलग्न हुन बाट रोक्ने भन्दैसँयुक्त अन्र्तक्रिया बैठक प्यूठान उद्योग वाणिज्य सँघको सभाहल खलँगामा सम्पन्न

सरकारले घोषणा गरेको बैशाख ३१ गतेको स्थानिय तहको चुनावलाई मध्यनजर गर्दै प्यूठान जिल्लामा क्रियाशिल वालवालिकाको क्षेत्रमा काम गर्ने सँघ सँस्थाहरुले चुनावमा बालबालिकालाई रोक्न पहल गरेका छन् ।

यसै बिच आज जिल्लामा आवद्ध गैसस पत्रकार र साझेदारी सस्था विच आउदो स्थानिय चुनावमा बालबालिकालाई सँलग्न हुन बाट कसरी रोक्ने भन्दै आज सँयुक्त अन्र्तक्रिया बैठक प्यूठान उद्योग वाणिज्य सँघको सभाहल खलँगामा सम्पन्न भएको छ ।

गैर सरकारी सँस्था महासँघ प्यूठानको आयोजनामा भएको अन्र्तक्रिया बैठकको अध्यक्षता गैसस महासँघ प्यूठानका अध्यक्ष रमेश कुमार श्रेष्ठ तथा प्रमुख अतिथि गैसस महासँघका केन्द्रिय उपाध्यक्ष पार्वता आचार्य रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन सँस्थाका सचिव विजयसिँह भारतीले गर्नुभएको थियो ।  साथै यो अभियानलाई सार्थकरुप दिनका लागि जिल्ला प्रशासन कार्यालय,जिल्ला शिक्ष कार्यालय,लगायत राजनितिदलका नेता कार्यकर्ता सँग छलफल हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता