माधव बेल्वासे/चैत्र १५, कपिलवस्तु । महिलाहरु राजनितिमा सशक्त हुनुपर्ने एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन । 

पछिल्लो समयमा नेपालको उच्च "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/चैत्र १५, कपिलवस्तु । महिलाहरु राजनितिमा सशक्त हुनुपर्ने एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन । 

पछिल्लो समयमा नेपालको उच्च "/>

२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

महिलाहरु राजनितिमा सशक्त हुनुपर्नेमा जोड

२०७३, १५ चैत्र मंगलवार १०:३६


माधव बेल्वासे/चैत्र १५, कपिलवस्तु । महिलाहरु राजनितिमा सशक्त हुनुपर्ने एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन । 

पछिल्लो समयमा नेपालको उच्च तह सम्म महिलाहरु पुगेको र अव महिला चुलोचौका मात्र सिमित रहे सधै दमन मा मात्र परिरहने अन्तरपार्टि महिला सञ्जालकि सन्तोषि पाण्डेले वताईन । महिलाहरुले आफुमा पनि कहि शक्ति छ भनि अघि वढ्नुपर्ने मा जोड दिईन ।अर्कातर्फ महिलाहरुले राजनितिकको अध्यान नगरेका कारण पनि महिला राजनितिमा सशक्त हुन नसकेको पाण्डेले वताईन ।

अन्तरपार्टि महिला संजाल शिवराज नगरले आयोजना गरेको अगुवा महिलाहरुका लागि राजनितिक सशक्तिकरण का लागि ३ दिने प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै पाण्डेले आउदै गरेको स्थानिय तहको चुनावमा महिलाको उल्लेखनिय सहभागिता हुने वताईन ।

कार्यक्रममा वोल्दै नेपालि काग्रेसका हरि पोख्रेलले मधेशि समुदायका महिलाहरु धेरै पछाडि रहेकोले मधेशि महिलालाई प्राथमिकता साथ राजनितिमा ल्याउनुपर्ने वताए ।सरकारले स्थानिय तहको निर्वाचनमा मेयर तथा उपमेयर मध्य एक महिला अनिवार्य रहेकोले महिलाहरु पनि राजनितिक क्षेत्रमा आउने पोख्रेलले विश्वास व्याक्त गरे ।त्यस्तै राप्रपाका युवा नेत अजय थापाले महिलाहरुको सख्य धेरै भएतपनि राजनितिमा कम भएको उल्लेख गरे ।महिला आफुमा पनि सक्षम र शिक्षित भए  हनुपर्ने धारण राखे ।

शिवराज नगरपालिको सहयोगमा भएको कार्यक्रममा अन्तरपार्टि महिला संजाल शिवराज नगर अध्यक्ष शान्ता सेन अध्यक्षता, अन्तरपार्टि महिला संजाल जिल्ला अध्यक्ष सन्तोषि पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।५० जना महिला अगुवा हरुलाई महिला अधिकारकर्मी मिना परियार,शिवराज नगरपालिका प्रशासक शिव पराजुलिले सहजिकरण गर्नुहुने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह