२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

काँग्रेसद्वारा वडाबाट उम्मेद्वार सिफारिस

२०७३, २० चैत्र आईतवार १३:०९

कृष्ण कँडेल/चैत २०, बागलुङ । नेपाली काँग्रेसले स्थानिय निर्वाचनमा बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर–७ को अध्यक्षमा पार्टि सभापति तेजेन्द्रबिक्रम कुँवरलाई उठाउने भएको छ । 

आज राजकुतमा भएको बर्तमान वडा समिति तथा साबिकको राजकुत गाउँ कार्यसमितिको बैठकले कुँवरलाई उम्मेद्वार बनाउने सर्बसम्मत निर्णय गरेको हो । चार जना वडा सदस्यको उम्मेद्वारी पनि टुङ्गिएको नेपाली काँग्रश बागलुङका जिल्ला कार्यसमिति सदस्य प्रकाश कुवरले जानकारी दिनुभयो । 

खुल्ला सदस्यमा वडा कार्यसमितिका उपसभापति लालबहादुर कुँवर र रुपेशप्रसाद श्रेष्ठ, खुल्ला महिला सदस्यमा सेरा गुरुङ र दलित महिला सदस्यमा  अमृता परियारलाई उम्मेद्वार बनाउने निर्णय भएको छ । 

पार्टिको वडा कार्यसमितिको सभापति तेजेन्द्र बिक्रम कुँवर र उपसभापति लालबहादुर कुँवर वडाको निर्वाचनमा उम्मेद्वार भएपछि सभापतिमा दिपक कँुवर दिपु र उपसभापतिमा गोमाकुमारी कुँवरलाई चयन गरिएको छ । 

यसअघि शानिबारकै बैठकले निसीखोला गाउँपालिका अध्यक्षका लागि वडाबाट जिल्ला सदस्य प्रकाश कुँवरको नाम सिफारिस गरिसकेको छ । बैठक तेजेन्द्र विक्रम कुँवरको अध्यक्षतामा भएको थियो । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी