प्रकाश धौलाकोटी/चैत २५, तेह्रथुम । माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल जिल्ला कमिटीको दोस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा छिरिङ लामा सर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी/चैत २५, तेह्रथुम । माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल जिल्ला कमिटीको दोस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा छिरिङ लामा सर"/>

2026-09-28 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

वाईसीएल तेह्रथुमको अध्यक्षमा लामा


प्रकाश धौलाकोटी/चैत २५, तेह्रथुम । माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल जिल्ला कमिटीको दोस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा छिरिङ लामा सर्वसम्मत चयन भएका छन् । 

सदरमुकाम म्याङलुङ्गमा शुक्रबार सम्पन्न भएको सम्मेलनले चयन गरेको ५१ सदस्यीय समितिको उपाध्यक्षमा नेत्र सोदेम्बा, कुमार लिम्बु र सुमन हाङश्रोङ रहेका छन् । सम्मेलनबाट सचिवमा रामचन्द्र भट्टराई, सहसचिवमा विश्वास कुरुम्बाङ, विरेन्द्र पौडेल र लालबहादुर लिम्बु तथा कोषाध्यक्षमा विमला लिम्बु चयन भएका छन् । 

यस्तै सदस्यहरुमा पुष्प उप्रेती, यादब फोम्बो, डब्लु कन्दङवा, गोविन्द लिम्बु, शुशील कन्दङवा, इन्द्रकुमार कन्दङवा, नरेन्द्रकुमार फोम्बो, अम्बिकाप्रसाद डाँगी लगायत रहेका छन् । 

सम्मेलन सुरु हुनुअघि म्याङलुङ्ग बजारमा युवा मार्चपास सहित प्रदर्शन समेत गरेको वाईसीएल सम्मेलनलाई माओवादी केन्द्रका पोलिट व्युरो सदस्य तथा जिल्ला इन्चार्ज दुर्गाप्रसाद चापागाई, वाईसीएल प्रदेश नं. १ संयोजक पुर्ण भुजेल, पार्टी जिल्ला संयोजक प्रकाश ईम्सङ, वाईसीएल प्रदेश नं. १ सचिव मिडमा डण्डु शेर्पा लगायतले सम्बोधन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह