चैत्र २५, बागलुङ | ताराखोला गाउँ पालिकाभित्र का प्रेस सेन्टर संग निकट  सन्चार कर्मी हरु को भेला  आज  ताराखोला सम्पन्न  भयको छ ।  

भेला ले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत्र २५, बागलुङ | ताराखोला गाउँ पालिकाभित्र का प्रेस सेन्टर संग निकट  सन्चार कर्मी हरु को भेला  आज  ताराखोला सम्पन्न  भयको छ ।  

भेला ले "/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

प्रेस सेन्टर ताराखोला गाउँपालिकाको अध्यक्षमा पुर्णभन्द्र निउरे

२०७३, २५ चैत्र शुक्रबार १४:३०


चैत्र २५, बागलुङ | ताराखोला गाउँ पालिकाभित्र का प्रेस सेन्टर संग निकट  सन्चार कर्मी हरु को भेला  आज  ताराखोला सम्पन्न  भयको छ ।  

भेला ले पूर्णभद्र निउरे को अध्यक्षता मा १ सदस्य पछि थप्ने गरि १७ सदस्यीय प्रेस सेन्टर नेपाल ताराखोला गाउपालिका को गठन गरेको छ । 

समितिको उपाध्यक्षमा सुमित्रा सुनार, सचिब शान्त खत्री मौसम, सहसचिव सबिता खत्री र कोषाध्यक्षमा बिवेक परियार रहनुभएको छ । समितिको सदस्यमा कमल घर्ती, ललित घर्ती, सन बहादुर बि क, भिमा रोका, उमाकान्त निउरे, गंगा चालिसे, दल घर्ती, केशव खड्का, निरु घर्ती र मिथुन घर्ती रहनु भएको छ । 

कार्यक्रममा अखिल क्रान्तिकारिका केन्द्रिय उपाध्यक्ष दिवस खत्री, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धन बहादुर खत्री, वाईसिएल केन्द्रिय सदस्य  नरेश केसि, अखिल नेपाल शिक्षक संगठन बाग्लुङ का जिल्ला सदस्य थम प्रसाद रोका लगायतले  शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।    

कार्यक्रम भेला आयोजक समितिका  संयोजक पूर्णभद्र निउरेको अध्यक्षता, सबिता खत्री को स्वागत र सान्त खत्री मौसमको संचालनमा सम्पन्न  भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी