सागर शर्मा | चैत्र २७, प्युठान | नेकपा एमालेका उपााध्यक्ष बामदेव गौतमले संविधानको रक्षा एमालले गरेको बताउनु भएको छ । 

सरुमारानी गाउपालीकाले आयोजना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा | चैत्र २७, प्युठान | नेकपा एमालेका उपााध्यक्ष बामदेव गौतमले संविधानको रक्षा एमालले गरेको बताउनु भएको छ । 

सरुमारानी गाउपालीकाले आयोजना"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘संविधानको रक्षा गर्ने पार्टी एमाले हो’ – गौतम

२०७३, २७ चैत्र आईतवार ११:५६

सागर शर्मा | चैत्र २७, प्युठान | नेकपा एमालेका उपााध्यक्ष बामदेव गौतमले संविधानको रक्षा एमालले गरेको बताउनु भएको छ । 

सरुमारानी गाउपालीकाले आयोजना गरेको चुनाव सभालाई संषोधन गर्दै प्रमुख अतिथी गौतमले संविधानलाई च्यात्ने काम भैरहेको बेला नेकपा एमालले त्यसको संरक्षण गरेको बताउनु भएको छ । उहाँले संविधान कायान्वयनको लागि एमालेले पहल कदम लिएको बताउनु भएको छ । स्थानिय तहको निर्वाचनमा देशभर नेकपा एमाले पहिलो पार्टी स्थानमा आउने उहाँले वावी समेत गर्नु भएको छ ।

कार्यक्रममा नेकपा एमालेका केन्दिय सदस्य सुर्य थापाले सथनिय तहको निर्वाचन हुने भएकाले विश्वस्त हुन आग्रह समेत गर्नु यो । उहाले स्थानिय तहको निर्वाचन पछि गााँउ तह देखिनै विकासका गतिविधि अघि बढ्ने बताउनु भएको छ ।

कार्यक्रममा उहाँले नेता तथा कार्यकर्ताालाई चुनाव अवधिभर सक्रिय रुपमा लाग्न आग्रह गर्नु भयो । कार्यक्रममा संसद धन बहादुर रायमाझि जिल्ला सचिवालय सदस्य विजयविराज विष्ट क्षेत्रिय अध्यक्ष नेत्र रोकाया सरुमारानी गाउपालीकाका प्रस्तावित अध्यक्ष झग बहादुर विक गाउपालीकाका सहसंयोजक महोमद हलिमको मन्तव्य रहेको थियो । सरुमारानी गाउपालिकाका संयोजक कृष्ण रायमाझिको अध्यक्षता रहेको उत्तः कार्यक्रम जनसास्किृतिधक महासंघका कलाकारु अमित खाती र रिता बुढाठोकीको प्रस्तुति रहेको थिायो । सरुमारानी गाउपालीका ३ मा भएको उत्तः कार्यक्रमको सञ्चालन क्षेत्रिय उपाध्यक्ष बसनतले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते