२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नयाँ शक्ति पार्टिद्वारा ढोरपाटन नगरपालिकाको वडा नम्बर–२ वडा परिषद् गठन

२०७३, २७ चैत्र आईतवार १३:४१

कृष्ण कँडेल | चैत्र २७,  बागलुङ | नयाँ शक्ति पार्टि नेपाल ढोरपाटन नगरपालिकाको वडा नम्बर–२ मा भएको भेलाले वडा परिषद् गठन गरेको छ । पार्टिको संगठन विस्तार तथा स्थानिय निर्वाचन विशेष अभियान अन्तरगत भएको भेलाले तुलबहादुर महतको संयोजकत्वमा १९ सदस्यीय वडा परिषद् गठन गरेको हो । 

भेलामा बोल्दै नयाँ शक्ति नेपाली प्रदेश नम्बर–४ का प्रदेश परिषद् सदस्य संकर कुँवरले स्थायिन निर्वाचनमा पार्टिको संगठन विस्तार सहित पार्टिका उम्मेद्वारालाई विजयि गराउने गरि अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो । भेला तुलबहादुर मतहको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी