माधब बेल्वासे/चैत २९, कपिलवस्तु । नेपाल सरकारका अर्थमन्त्रि तथा उपप्रधानमन्त्रि कृष्ण वहादुर महरा भोलि चैत्र ३० गते कपिलवलस्तु आउनुहने भएको छ । 

जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधब बेल्वासे/चैत २९, कपिलवस्तु । नेपाल सरकारका अर्थमन्त्रि तथा उपप्रधानमन्त्रि कृष्ण वहादुर महरा भोलि चैत्र ३० गते कपिलवलस्तु आउनुहने भएको छ । 

जिल्ल"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अर्थमन्त्री महरा चैत्र ३० गते कपिलवस्तु आउँदै

२९ चैत्र २०७३, मंगलवार १२:३१

माधब बेल्वासे/चैत २९, कपिलवस्तु । नेपाल सरकारका अर्थमन्त्रि तथा उपप्रधानमन्त्रि कृष्ण वहादुर महरा भोलि चैत्र ३० गते कपिलवलस्तु आउनुहने भएको छ । 

जिल्लाको शिवराज नगरपालिका शिवपुरमा रहेको नेपाल आर्दश माविको ४२ औ वार्षिक उत्सव, अभिभावक दिवश,नतिजा प्रकाशन को अवशरमा महरा आउन लाग्नु भएको विद्यालयले जनाएको छ । 

प्रदेश न ५ को नमुना विद्यालय समेत रहेको नेपाल आर्दश माविको अर्थमन्त्रि महराले अगुमन समेत गर्नुहुनेछ । विद्यालयको वार्षिक उत्सवको अवसरमा सम्पुर्ण अभिभावकहरु उपस्थिति लागि विद्यालय व्यावस्थापन समितिका अध्यक्ष वालकराम वुढाले अपिल समेत गर्नुभएको छ ।वुधवार विहान १० वजे विद्यालयको प्रंगणमा कार्यक्रम हुने विद्यालय ले जनाएको छ ।

त्यस्तै मन्त्रि महराले शिवराज नगरपालिकाको पार्टि कार्यलयको उद्दघाटन समेत गर्ने कार्यक्रम रहेको माओवादि केन्द्र शिवराज नगरकमिटिले जनाएको छ ।आउदै गरेको स्थानियतहको निर्वाचनको प्रचारप्रचार र पार्टिलाई मजवुत गर्ने उद्दश्यले कार्यलयको उद्दघाटन गर्ने लागिएको वताईएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता