सागर शर्मा/चैत २९, प्युठान । नेकपा एमाले मल्लरानी गाउँपालिका १ चुँजा सोलहाल्नामा चुनावी आमसभा तथा कार्यकर्ता भेला सम्पन्न भएको छ । 

टोल कमिटी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/चैत २९, प्युठान । नेकपा एमाले मल्लरानी गाउँपालिका १ चुँजा सोलहाल्नामा चुनावी आमसभा तथा कार्यकर्ता भेला सम्पन्न भएको छ । 

टोल कमिटी"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

एमाले प्युठानको चुनावी सभा जारी

२९ चैत्र २०७३, मंगलवार १३:४५


सागर शर्मा/चैत २९, प्युठान । नेकपा एमाले मल्लरानी गाउँपालिका १ चुँजा सोलहाल्नामा चुनावी आमसभा तथा कार्यकर्ता भेला सम्पन्न भएको छ । 

टोल कमिटी सदस्य खुमानसिंह राहुमगरको अध्यक्षतामा भएको सभामा एमालेका केन्द्रिय सदस्य सुर्य थापाको प्रमुख आतिथ्यता, जिल्ला कमिटी सदस्य इमानसिंह भारतीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुर्य थापाले राष्ट्रियताको पहरेदार पार्टी नेकपा एमाले भएकाले स्थानीय तहको निर्वाचनमा बहुमतले विजयी गराउन आह्वान गर्नुभयो । 

उहाँले जनतालाई सहयोग गर्ने, रोजगारीको सृजना गर्ने गरि एमालेले निति तथा कार्यक्रम सञ्चालन गर्ने गरेको भन्दै त्यसको लागि स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता