२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा एमालेको चुनावी अभियान जारी

२०७३, ३१ चैत्र बिहीबार १५:५५

सागर शर्मा/चैत ३१, प्युठान । झिमरुक गाउँपालिका १ सौतामारेमा नेकपा एमालेले आज चुनावी कार्यक्रम गरेको छ । 

सौतामारे लाकुरी रुखमा भएको कार्यक्रममा वडा कमिटीका अध्यक्ष निम बहादुर सुनारको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी सुर्य थापाले राजमो परित्याग गरि एमालेमा प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्नुभएको थियो । 

उहाँले एमालेको नीति विचार, आफनो मातृभुमीप्रति गरेका कामको बारेमा प्रकाश पार्दै आउने निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने दावी गुर्नभयो । उहाँले चैते र बैशाखे विकास लिएर गाउँमा पुग्ने दलहरुभन्दा बाह्रमासे विकासको काम गर्ने, रााष्ट्र र राष्ट्रियताको लागि एमालेलाई विजयी गराउन समेत आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष हुकुम बहादुर खड्का,  जिल्ला कमिटी सदस्य धुर्वराज खनाल, समाजसेवी क्याप्टेन राम बहादुर जिसीले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा एमालेका जेष्ठ कलाकार ७७ वर्षीय रमेश अर्यालले सांगेतिक प्रस्तुती राख्नुभएको थियो । कार्यक्रममा स्वागत गाउँ कमिटीका सदस्य काशिराम विक र सञ्चालन क्षेत्रिय कमिटी सदस्य सुर्य जिएमले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते