सागर शर्मा/बैशाख ३, प्युठान । आउदै गरेको स्थानिय तहको निर्वाचनका लागि प्युठानमा मुख्य निर्वाचन कार्यालयको आज एक कार्यक्रम गरि उद्घाटन गरिएको छ । 

उक्त क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/बैशाख ३, प्युठान । आउदै गरेको स्थानिय तहको निर्वाचनका लागि प्युठानमा मुख्य निर्वाचन कार्यालयको आज एक कार्यक्रम गरि उद्घाटन गरिएको छ । 

उक्त क"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा मुख्य निर्वाचन कार्यालयको उद्घाटन गरियो

२०७४, ३ बैशाख आईतवार ०७:५२


सागर शर्मा/बैशाख ३, प्युठान । आउदै गरेको स्थानिय तहको निर्वाचनका लागि प्युठानमा मुख्य निर्वाचन कार्यालयको आज एक कार्यक्रम गरि उद्घाटन गरिएको छ । 

उक्त कार्यालयको उद्घाटन जिल्ला न्यायधिस वाशुदेव न्यौपानेले गर्नुभएको हो । देश भरनै मुख्य निर्वाचन कार्यालय उद्घाटन भए अनुसार आज प्युठानमा पनि कार्यालयको उद्घाटन गरिएको हो । 

उद्घाटन कार्यक्रमका प्रमुख अतिथी को आशनवाट वोल्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले यही वैशाख ३१ गते हुन गईरहेको स्थानिय तहको निर्वाचन देशकै महत्वपूर्ण चुनाव भएकाले गाउँको पिर मर्का वुझने , गाउँको विकासमा सकृय व्यक्तिलाई  चुनावमा उम्मेदवार राख्न आग्रह गरे । 

कार्यक्रममा जिल्ला न्यायधिस वाशुदेव न्यौपानेले आउदै गरेको स्थानिय तहको निर्वाचनमा जुन दलले जितेपनि नेपाली जन्ताले जित्ने हुदा सवैले यो चुनावमा  सवैले आ–आफनै क्षेत्रवाट सहयोग गर्न आग्रह गरे । 

जिल्ला न्यायधिस वाशुदेव न्यौपाने को अध्यक्षता,  प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको प्रमुख आथिथ्यता,  स्थानिय विकास अधिकारी ईन्द्र प्रसाद वस्यालको विशेष आथिथ्यतामा कार्यक्रम भएको हो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते