सागर शर्मा | बैशाख ५, प्युठान | आसन्न निर्वाचनमा ढुक्कका साथ भोट हाल्नको लागि सुरक्षा प्रदान गर्न जिल्ला न्यायधिस वाशुदेव न्यौपानेले प्रहरी जवानलाई आग्रह गरेका छन् । &n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा | बैशाख ५, प्युठान | आसन्न निर्वाचनमा ढुक्कका साथ भोट हाल्नको लागि सुरक्षा प्रदान गर्न जिल्ला न्यायधिस वाशुदेव न्यौपानेले प्रहरी जवानलाई आग्रह गरेका छन् । &n"/>
२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा स्थानिय तहको निर्वाचनमा जनतालाई सुरक्षा प्रदान गर्न जिल्ला न्यायधिसको आग्रह

२०७४, ५ बैशाख मंगलवार ११:४५

सागर शर्मा | बैशाख ५, प्युठान | आसन्न निर्वाचनमा ढुक्कका साथ भोट हाल्नको लागि सुरक्षा प्रदान गर्न जिल्ला न्यायधिस वाशुदेव न्यौपानेले प्रहरी जवानलाई आग्रह गरेका छन् ।   उनले ‘शिष्ट र मर्यादित व्यवहारका साथ जनतालाई सेवा प्रदान गर्नु हाम्रो कर्तव्य हो ।’ स्थानिय निकायको चुनाव पछि देशको राजनीति स्थिर हुने आशा रहेको समेत वताए । 

स्थानिय निकायको चुनावमा जानु भन्दा अगाडि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान द्धारा जिल्ला प्रहरी कार्यालय प्युठानमा कार्यरत प्रहरीको लागि तालिमको आयोजना गरिएको छ ।  तालिमको प्रमुख अतिथि जिल्ला न्यायाधिस वाशुदेव  न्यौपाने रहनु भएको थियो । भने विशेष अतिथी स्थानिय विकास अधिकारी इन्द्र बस्याल रहनु भएको थियो । 

कार्यक्रममा स्थानिय विकास अधिकारी ईन्द्र बस्यालले  स्थानिय तहको निर्वाचनमा  जन्तालाई सुरक्षा प्रदान गर्न आग्रह गरे । 

जिल्ला प्रहरी कार्यालय प्युठानमा कार्यरत  ६७ जना प्रहरी हवल्दार तथा जवानलाई निर्वाचनको लागि समुदायमा जानु भन्दा अगाडि तालिम प्रदान गर्न लागिएको हो । तालिम ४ दिन सम्म चल्ने वताईएको छ ।  तालिम पछि प्रहरी जवान लाई समुदायमा परिचालन गरिने जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने